काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुनको मूल्य स्थिरः चाँदीको घट्यो

351
shares

ai logo सारांश

  • सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्य प्रतितोला १५ ले घटेको छ ।
  • सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ५०० र चाँदीको मूल्य चार हजार ४३० कायम थियो ।
  • सुनको मूल्य स्थिरः चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्य प्रतितोला १५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ५०० र त्यति चाँदीको मूल्य चार हजार ४१५ कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ५०० र चाँदीको मूल्य चार हजार ४३० कायम थियो ।