गृहपृष्ठ राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह ०१ः१५ बजेवाट सुरू हुनेछ ।
राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयवाट प्राप्त पत्रको ब्योहोरा पढेर सुनाउने छन् ।
आजको बैठकमा ‘आ।ब। २०८३/८४ को ‘राजश्व र ब्ययको बार्षिक अनुमान माथी सामान्य छलफल गरियोस’ भन्ने प्रस्ताव अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख छ ।
प्रकाशित समय : ०६:४६ बजे



















