प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चितवन–१ मा रसाइली
वि.सं.२०८२ माघ ६ मंगलवार १५:२८
shares

चितवन । चितवन–१ बाट जेनजी अभियन्ता विकास रसाइली (स्नेही) ले उम्मेदवारी दर्ता गराएका छन् ।
उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
पछिल्लो समय युवा पुस्ताको मुद्दा उठाउँदै आएका रसाइली जेनजी आन्दोलनको अग्रपङ्क्तिमा रहेर सक्रिय रहँदै आएका छन् भने जेनजी आन्दोलनको राजनितिकरण, संस्थागत बिकाशका लागि जेन्जि मुभमेन्टमा रहेर निरन्तर काम गर्दै आएका थिए ।

























