गृहपृष्ठ प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा ०.०१ अंक बढेर २६१०.६४ विन्दुमा आइपुगेको छ।
यस सेसनमा १ करोड २७ लाख ९४ हजार ४० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा ४३ कम्पनीको १७ हजार ३५९कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्सेमा कारोबार भएकामध्ये १४ कम्पनीको सेयर मूल्य बढ्दा २६ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ।
प्रकाशित समय : ११:१२ बजे




















