global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ औषधि व्यवस्था विभाग अगाडि औषधि व्यवसायीहरूको धर्ना (तस्विरहरु)

औषधि व्यवस्था विभाग अगाडि औषधि व्यवसायीहरूको धर्ना (तस्विरहरु)

औषधि व्यवस्था विभाग अगाडि औषधि व्यवसायीहरूको धर्ना (तस्विरहरु)

औषधि ऐन २०३५को दफा ११ उपदफा ५ खारेजीको माग गरि औषधि व्यवसायीहरूको संघर्ष समितिले धर्ना दिएका छन् ।

औषधि ऐन, २०३५ को दफा ११ मा राखिएको अव्यावहारिक प्रावधान खारेज गर्नुपर्नेमा उनीहरुको माग छ । उनीहरुले ‘हाम्रो जायज माग पुरा गर ।

औषधी ऐन २०३५ को दफा ११ उपदफा ५ खारेज गर’ भन्ने प्लेकार्ड प्रदर्शन गरेका छन् ।

प्रकाशित समय : १५:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु