global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ कैलालीबाट रेशम चाैधरीकाे नागरिक उन्मुक्ति पार्टीले खाता खोल्यो

कैलालीबाट रेशम चाैधरीकाे नागरिक उन्मुक्ति पार्टीले खाता खोल्यो

कैलालीबाट रेशम चाैधरीकाे नागरिक उन्मुक्ति पार्टीले खाता खोल्यो

रेशमलाल चौधरी आवद्ध नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभाका लागि खाता खोलेको छ ।

कैलाली ३ बाट गंगा चौधरीले उन्मुक्ति पार्टीका तर्फवाट खाता खोल्दै प्रतिनिधिसभामा पहिलोपटक स्थान कायम गरेको छ । चौधरी २३,१२० मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कुन्दन चौधरीले १७,७४९मा सीमित हुन पुगेका छन् ।

एमालेका गौरीशंकर चौधरीले ९,८७४ मतसहित तेस्रो स्थानमा सीमित भएका छन । उक्त क्षेत्रमा ६३,४४० मत खसेको थियो भने ४०२१ मत बदर भएकाे छ ।

प्रकाशित समय : १३:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु