global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ प्रचण्डकी बुहारी बिना मगरलाई पछि पार्दै एमालेका तारा लामा

प्रचण्डकी बुहारी बिना मगरलाई पछि पार्दै एमालेका तारा लामा

प्रचण्डकी बुहारी बिना मगरलाई पछि पार्दै एमालेका तारा लामा

जारी मतगणनामा एमालेका उम्मेदवार तारा लामाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई पछि पारेका छन् ।

कञ्चनपुर–१ बाट एमालेका उम्मेदवार लामाले ३७०३ मतले अग्रता लिइरहँदा बिना मगर भने दोस्रो स्थानमा छिन् ।

माओवादी केन्द्रकी मगरले हालसम्म १७४४ मत प्राप्त गरेकी छन्। सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार मगर यसअघि सोही क्षेत्रबाट विजयी भएकी थिइन् ।

प्रकाशित समय : १३:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु