global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदै छ किनबेच ?

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदै छ किनबेच ?

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदै छ किनबेच ?

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार पनि सुनको मूल्य घटेकाे जनाएकाे छ । महासंघका अनुसार सुनकाे मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो।

सोमबार प्रतितोला ६०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ७०० रुपैयाँ कायम भएको छ।

यसैगरी, सोमबार छापावाला सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९७ हजार रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार २८० रुपैयाँ कायम भएको छ। सोमबार तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित समय : १३:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु