nmb bank

गृहपृष्ठ Tag: स्थानीय तह निर्वाचन

टाेलबस्तीसम्मै छायाे चुनावकाे माहाेल
टाेलबस्तीसम्मै छायाे चुनावकाे माहाेल

मुलुकका ७५३ वटै स्थानीय तहमा राजननीतिक दलबाट उम्मेदवारी मनोनयन दर्तासँगै मुलुकको वातावरण निर्वाचनमय बन्न पुगेको छ । यही वैशाख ३० मा हुन लागेको संघीय लोकतान्त्रिक गणतन्त्रपछिको दोस्रो स्थानीय तह निर्वाचन आउन अब १७ दिनमात्रै बाँकी रहँदा निर्वाचन आयोगले आफ्नो तयारीलाई...

देशभर १ लाख ४७ हजार २७४ जनाको उम्मेदवारी दर्ता
देशभर १ लाख ४७ हजार २७४ जनाको उम्मेदवारी दर्ता

स्थानीय तह निर्वाचनका लागि १ लाख ४७ हजार २ सय ७४ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार दिउँसो साढे ३ बजे गरेको अपडेट अनुसार सो संख्यामा उम्मेदवारी दर्ता भएको हो । प्रमुख पदमा ३ हजार ४३० जनाको...

मनोनयन दर्ता गर्नेको संख्या १ लाख ४४ हजार नाघ्यो
मनोनयन दर्ता गर्नेको संख्या १ लाख ४४ हजार नाघ्यो

निर्वाचन आयोगले मनोनयन दर्ता गरेकाहरूको थप संख्या सार्वजनिक गरेको छ । आज मध्याह्न साढे १२ बजेसम्मको तथ्यांकअनुसार मनोनयन दर्ता गर्नेको संख्या १ लाख ४४ हजार ४ सय १६ जना रहेका छन् । ७ सय ५३ स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष,...

साढे ८ बजेसम्म मनोनयन दर्ता गराउनेको संख्या ८२,२१०
साढे ८ बजेसम्म मनोनयन दर्ता गराउनेको संख्या ८२,२१०

निर्वाचन आयोगको सोमबार साँझ साढे ८ बजेसम्मको विवरणअनुसार स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा ८२ हजार २ सय १० जनाले मनोनयन दर्ता गराएका छन् । आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा प्रमुखका लागि २३४३ र अध्यक्षका लागि २४९७ जनाले मनोनयन दर्ता गराएका...

छपियो ८० प्रतिशत मतपत्र, जिल्लामा पुग्दै निर्वाचन सामग्री
छपियो ८० प्रतिशत मतपत्र, जिल्लामा पुग्दै निर्वाचन सामग्री

निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन-२०७९ का लागि हालसम्म ८० प्रतिशत मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ । हालसम्म ६३ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मतपत्रको छपाइ कार्य सकिएको आयोगले जनाएको छ...

स्थानीय तह निर्वाचन मनोनयन दर्ता अपडेट : उम्मेदवारी दिनेको संख्या साढे १८ हजार नाघ्यो
स्थानीय तह निर्वाचन मनोनयन दर्ता अपडेट : उम्मेदवारी दिनेको संख्या साढे १८ हजार नाघ्यो

स्थानीय तहको निर्वाचनको विभिन्न पदमा हालसम्म १८ हजार ७४२ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन यही वैशाख ३० गते हुँदैछ । निर्वाचन आयोगका अनुसार सोमबार दिउँसो १ बजेसम्म उक्त संख्यामा उम्मेदवारी परेको हो । उम्मेदवारी सोमबार बेलुकी पाँच बजेसम्म दिन...

बागलुङमा टुंगियो सत्ता साझेदार दलको बाँडफाँट
बागलुङमा टुंगियो सत्ता साझेदार दलको बाँडफाँट

बागलुङमा सत्ता साझेदार दलहरुले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा दिने उम्मेदवारीको टुंगो लगाएका छन् । सहमतिअनुसार नेपाली कांग्रेसलाई छ, नेकपा (माओवादी केन्द्र)लाई दुई र राष्ट्रिय जनमोर्चालाई दुई पालिका प्रमुखमा उम्मेदवारी बनाउने निर्णय भएको छ । कांग्रेसले बागलुङ नगरपालिका र गलकोट...

उम्मेदवार मनोनयन दर्ताको आज अन्तिम दिन
उम्मेदवार मनोनयन दर्ताको आज अन्तिम दिन

स्थानीय तह निर्वाचनका लागि आज पनि मनोनयन दर्ता हुँदैछ । आइतबारबाट मनोनयन दर्ता भए पनि न्यून मात्रामा उम्मेदवारी परेको छ । साना दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराए पनि विशेषगरी सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेले धेरैजसो ठाउँमा आज...

म्याग्दीमा १७४ जनाको मनोनयन दर्ता
म्याग्दीमा १७४ जनाको मनोनयन दर्ता

जिल्लाका छ पालिकामा आइतबार १७४ उम्मेदवारले आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ताको पहिलो दिन बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा न्यून संख्यामा उम्मेदवारी दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार दल...

स्थानीय तहकाे चुनावअघि मतदाता नामावली हेरफेर हुँदैन : आयोग
स्थानीय तहकाे चुनावअघि मतदाता नामावली हेरफेर हुँदैन : आयोग

निर्वाचन आयोगले प्रकाशित अन्तिम मतदाता नामावलीमा हेरफेर वा थपघट नहुने स्पष्ट पारेको छ । आयोगले शुक्रबार बेलुकी विज्ञप्ति निकालेर ०७८ चैत १३ गते प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा कुनै संशोधन वा परिमार्जन गर्न र सच्याउन नसकिने जनाएको छ । अन्तिम...