गृहपृष्ठ Tag: मनाेनयन
निर्वाचन आयोगको सोमबार साँझ साढे ८ बजेसम्मको विवरणअनुसार स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा ८२ हजार २ सय १० जनाले मनोनयन दर्ता गराएका छन् । आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा प्रमुखका लागि २३४३ र अध्यक्षका लागि २४९७ जनाले मनोनयन दर्ता गराएका...
स्थानीय तह निर्वाचनका लागि आजदेखि उम्मेद्वारहरुको मनोनयन प्रक्रिया शुरु हुँदैछ । निर्वाचन आयोगले वैशाख ११ र १२ का लागि देशभरका मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा मनोनयनको मिति तोकेको हो । आज बिहान १० बजेदेखि भोलि अपरान्ह ५ बजेसम्म निर्वाचन अधिकृतको...
नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा १६ जना मनोनित भएका छन् । पार्टीको विधान १३ (६) अनुसार प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बाँनियाले उनीहरुलाई आज मनोनयन गरेका हुन् । सिन्धुपाल्चोकका निमा लामा, भक्तपुरका कृष्णलाल भँडेल, मकवानपुरका सन्तबहादुर प्रजा, रसुवाका प्रभात तामाङ तथा नुवाकोटबाट...














