गृहपृष्ठ Tag: उम्मेदवारी
नागरिक उन्मुक्ति पार्टीका दुई प्रतिनिधिसभा सदस्य उम्मेदवारको उम्मेदवारी खारेज भएको छ । टीकापुर घटनामा दोषी ठहर भएर कैद सजाय काटिरहेका रेशम चौधरी र फरार रहेका लक्ष्मण थारुको उम्मेदवारी खारेज भएको हो । चौधरीले बर्दिया–२ मा र थारुले कैलाली–५ मा उम्मेदवारी...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उठ्ने भएका छन् । उनका सहयोगी दीपक बोहराका अनुसार लामिछाने चितवन २ बाट उठ्ने निर्णय भएको हो । उनी उम्मेदवारी मनोनयनका लागि चितवन पुगेका छन् । चितवन...
आगामी निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । दल मात्र नभइ स्वतन्त्रतर्फ पनि उम्मेदवारी घोषणा गर्ने जमात बढिरहेको छ । यस्तै स्वतन्त्र मध्येका युवा व्यवसायी विजय कँडेलले पनि उम्मेदवारी घोषणा गरेका छन् । कँडेलले प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर...
निर्वाचन आयोगले स्थानीय निर्वाचनमा उम्मेदवारी दिएकाहरुको उम्मेदवारी फिर्ता लिन डर, धाकधम्की र धरपकड नगर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दैै त्यस्तो कार्य नगर्न आग्रह गरेका छन् । वैशाख ३० गते हुने निर्वाचनका लागि...
बागलुङमा सत्ता साझेदार दलहरुले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा दिने उम्मेदवारीको टुंगो लगाएका छन् । सहमतिअनुसार नेपाली कांग्रेसलाई छ, नेकपा (माओवादी केन्द्र)लाई दुई र राष्ट्रिय जनमोर्चालाई दुई पालिका प्रमुखमा उम्मेदवारी बनाउने निर्णय भएको छ । कांग्रेसले बागलुङ नगरपालिका र गलकोट...













