गृहपृष्ठ उम्मेदवारी फिर्ता गराउन धाकधम्की नदिनू, धरपकड नगर्नू : निर्वाचन आयोग
उम्मेदवारी फिर्ता गराउन धाकधम्की नदिनू, धरपकड नगर्नू : निर्वाचन आयोग
निर्वाचन आयोगले स्थानीय निर्वाचनमा उम्मेदवारी दिएकाहरुको उम्मेदवारी फिर्ता लिन डर, धाकधम्की र धरपकड नगर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दैै त्यस्तो कार्य नगर्न आग्रह गरेका छन् ।
वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवारी फिर्ता लिन शुक्रबार साँझ ५ बजेसम्मको समय दिइएको छ । हाल गठबन्धनलगायत अन्य दलले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन दबाब दिइरहेका छन् ।
आयोगकाे विज्ञप्ति :

प्रकाशित समय : २०:१७ बजे



















