global ime bank Long Banner Ad

गृहपृष्ठ मेगा बैंकद्वारा नेपाल प्रहरीलाई पकेट नोट बुक सहयोग

मेगा बैंकद्वारा नेपाल प्रहरीलाई पकेट नोट बुक सहयोग

मेगा बैंकद्वारा नेपाल प्रहरीलाई पकेट नोट बुक सहयोग

मेगा बैंकले संस्थागत नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग गरेको छ । मेगा बैंकका कुलेश्वर शाखा प्रबन्धक सुनिल चौलागाईंले महानगरीय प्रहरी परिसर, टेकुलाई दुई हजार थान पकेट नोट बुक हस्तान्तरण गरेका हुन् ।

स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरी शान्ति सुरक्षामा खटिने नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने हेतुले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको बैंकले जनाएको छ ।

प्रकाशित समय : २०:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु