global ime bank Long Banner Ad
राष्ट्रपतिको कदमविरुद्ध परेको रिटमा आजै सुनुवाइ हुने
राष्ट्रपतिको कदमविरुद्ध परेको रिटमा आजै सुनुवाइ हुने

नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटको आज (शुक्रबार) सुनुवाइ हुँदैछ । राष्ट्रपतिको कदम संविधान विपरीत भन्दै बिहीबार सर्वोच्च अदालतमा पाँच वटा रिट दर्ता भएका छन् । उक्त रिटको पेसी आजका लागि तोकिएको सर्वोच्च अदालतका प्रवक्ता...

अभियुक्तको परिचय गोप्य राख्न माग
अभियुक्तको परिचय गोप्य राख्न माग

अभियुक्तको परिचय गोप्य राख्न माग गर्दै सर्वाेच्च अदालतमा रिट परेको छ । अधिवक्ता किशोर पौडेल, जगन्नाथ दुलाल, अनुपम भट्टराई र ईश्वर देवकोटाले आरोपी तथा अभियुक्तको परिचय गोप्य राख्न परमादेशको माग गर्दै सर्वाेच्च अदालतमा रिट दर्ता गरेका हुन् । गृह मन्त्रालय...

आइजीपी नियुक्तिविरुद्ध परेको रिटमा आजबाट सुनुवाइ हुने
आइजीपी नियुक्तिविरुद्ध परेको रिटमा आजबाट सुनुवाइ हुने

आइजीपी नियुक्तिमा सरकारले अन्याय गरेको भन्दै अदालत गएका एआईजी विश्वराज पोखरेलको रिट निवेदनमाथि आजबाट सुनुवाइ हुने भएको छ । सरकारले तेस्रो वरियतामा रहेका धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाएपछि पहिलो वरियतामा रहेका पोखरेलले अदालतमा रिट हालेका थिए । उनको तर्फबाट रिट लिएर कानुनी...

रिट लिएर सर्वोच्च पुगे निलम्बित गभर्नर अधिकारी
रिट लिएर सर्वोच्च पुगे निलम्बित गभर्नर अधिकारी

निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सरकारविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् । सरकारले आफूमाथि निलम्बन गरेपछि उक्त कारबाहीविरुद्ध उनी रिट दायर गर्न उनी सर्वोच्च पुगेका हुन् । उनले मन्त्रिपरिषदले गरेको निलम्बन फुकुवा गर्नुपर्ने माग गरेका...