गृहपृष्ठ Tag: आइजीपी नियुक्ति
प्रहरीको महानिरीक्षक (आइजीपी)सम्बन्धी रिटमा आज पनि सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतमा दायर भएको रिटको बहस सकिए आजै फैसला आउन सक्ने सम्भावना छ । आज जवाफी बहस सकिएपछि कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासले फैसला सुनाउनेछ । सरकारले...
प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धी विवादमा परेको मुद्दालाई सर्वोच्च अदालतले आइतबार पनि 'हेर्दाहेर्दै'मा राखेको छ । सर्वाेच्चका कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासले सुनुवाइ नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखेको हो । यस मुद्दामा आजसहित चौँथोपटक सुनुवाइ भइसकेको...
नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज सोमबार सुनुवाइ हुँदैछ । यसअघि असार ५ गते सुनुवाइ भएको मुद्दा आजका लागि 'हेर्दाहेर्दै'मा राखिएको थियो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलसामा सुनुवाइ भइरहेको मुद्दामा रिट निवेदक विश्वराज...
आइजीपी नियुक्तिमा सरकारले अन्याय गरेको भन्दै अदालत गएका एआईजी विश्वराज पोखरेलको रिट निवेदनमाथि आजबाट सुनुवाइ हुने भएको छ । सरकारले तेस्रो वरियतामा रहेका धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाएपछि पहिलो वरियतामा रहेका पोखरेलले अदालतमा रिट हालेका थिए । उनको तर्फबाट रिट लिएर कानुनी...













