गृहपृष्ठ Tag: मृत्यु

उदयपुरको कटारीस्थित सोरङछबिसे मतदान केन्द्रमा गोली चल्यो, १ को मृत्यु, १ घाइते
उदयपुरको कटारीस्थित सोरङछबिसे मतदान केन्द्रमा गोली चल्यो, १ को मृत्यु, १ घाइते

आज बेलुकी निर्वाचन सम्पन्न भएपछि उदयपुर जिल्लाको कटारी नगरपालिका-१० स्थित सोरुङछबिसेको कालिका मावि मतदान केन्द्रमा दुई पक्षबीच दोहोरो झडप हुँदा नियन्त्रण गर्न प्रहरीले हवाई फायर गर्दा एकको घटनास्थलमानै मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । उदयपुरका प्रमुख...

मतदान गरेर फर्किएका वृद्धको मृत्यु
मतदान गरेर फर्किएका वृद्धको मृत्यु

बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्युु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका-३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेकाे इन्स्पेक्टर दीपक विष्टले जानकारी दिए । भाटको आज बिहान सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर पुग्ने बेला...

ट्रक दुर्घटनामा दुई जनाको मृत्यु
ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा गए राति भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । निलगिरिखोला जलविद्युत् आयोजनामा सिमेन्ट पुर्‍याएर फर्कँदै गरेको ग२ख ६५८ नंको ट्रक दुर्घटना हुँदा सवारीधनी र चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।...

उम्मेदवार मृत्युपछि आज मनोनयन दर्ता
उम्मेदवार मृत्युपछि आज मनोनयन दर्ता

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का नेकपा (एमाले)को तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयका लागि आजको समय तोकिएको छ । एमालेका लागि मात्रै बुधबार बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर...

कपिलवस्तुको महाराजगंजकी कांग्रेस उपमेयर उम्मेदवारको मृत्यु
कपिलवस्तुको महाराजगंजकी कांग्रेस उपमेयर उम्मेदवारको मृत्यु

कपिलवस्तुको महाराजगंज नगरपालिकाकी उपमेयर पदकी उम्मेदवार सुभावती कुर्मीको मृत्यु भएको छ । दिनभर घरदैलोमा सहभागी भएर आएकी कुर्मीको सोमबार राति १ बजे मृत्यु भएको उनका देवर रामकृष्ण चौधरीले जानकारी दिए । राति एक्कासी छातीमा समस्या आएपछि उनलाई तौलिहवा अस्पताल पुर्याइएको...

पाल्पामा जिप दुर्घटना : एकजनाको मृत्यु, दुई घाइते
पाल्पामा जिप दुर्घटना : एकजनाको मृत्यु, दुई घाइते

पाल्पाको तिनाउ गाउँपालिका-५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । बिहीबार बुटबलबाट रामपुरतर्फ आउँदै गरेको लु१च ७७८० नम्बरको जिप दुर्घटना हुँदा सवारीधनी रामपुर नगरपालिका-३ का ४३ वर्षीय सूर्यप्रसाद श्रेष्ठको मृत्यु भएको...

आफ्नै घरको पाँच तलामाथिबाट खस्दा महिलाको मृत्यु
आफ्नै घरको पाँच तलामाथिबाट खस्दा महिलाको मृत्यु

आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका-८ लिवालीमा गए राति पाँच तलामाथिबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले जानकारी दिए । छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमि...

फास्ट ट्रयाकमा लोडर दुर्घटना हुँदा तीन चिनियाँको मृत्यु, तीन घाइते
फास्ट ट्रयाकमा लोडर दुर्घटना हुँदा तीन चिनियाँको मृत्यु, तीन घाइते

नेपाली सेनाले निर्माण गरिरहेको फास्ट ट्रयाकमा लोडर दुर्घटना हुँदा तीन जना चिनियाँ नागरिकको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका-११ भेटेपाखास्थित फास्ट ट्रयाकको निर्माणस्थलमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए । सोमबार...

अफगानिस्तानमा विस्फोट हुँदा ९ जनाको मृत्यु, १३ घाइते
अफगानिस्तानमा विस्फोट हुँदा ९ जनाको मृत्यु, १३ घाइते

उत्तरी अफगानिस्तानमा भएकाे विस्फोटमा परेर ९ जनाको मृत्यु भएको छ । घटनामा कम्तिमा १३ जना घाइते भएका छन् । बल्ख प्रान्तको राजधानी मजार-ए-शरीफमा दुई छुट्टाछुट्टै गाडीलाई लक्षित गरी विस्फोट गराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । प्रहरीका प्रवक्ता मोहम्मद आसिफ वाजिरिले रमजानको...

म्यादी प्रहरी आफ्नै साथीको कोठामा मृत भेटिए
म्यादी प्रहरी आफ्नै साथीको कोठामा मृत भेटिए

हुम्ला सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । सिमकोट माथिल्लो बजारस्थित साथीको कोठामा पुगेका एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी कृष्णराज ओझाले जानकारी दिए । सर्केगाड गाउँपालिका-६ घर भई हाल सिमकोटमा रहेका अन्दाजी...