गृहपृष्ठ आफ्नै घरको पाँच तलामाथिबाट खस्दा महिलाको मृत्यु

आफ्नै घरको पाँच तलामाथिबाट खस्दा महिलाको मृत्यु

आफ्नै घरको पाँच तलामाथिबाट खस्दा महिलाको मृत्यु

आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका-८ लिवालीमा गए राति पाँच तलामाथिबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले जानकारी दिए ।

छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमि लगिएकाेमा उपचारको क्रममा कुसाथाको मृत्यु भएको पाण्डे बताए ।

प्रकाशित समय : १६:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु