गृहपृष्ठ Tag: गठबन्धन
सत्ता गठबन्धनमा आवद्ध दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सहभागि नभएपछि रोकिएको बैठक आज फेरि बस्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको बैठकमा बाँडफाँटको विषयलाई लिएर असन्तुष्ट बनेका उपेन्द्र यादव सहभागि भएनन् । फलतः बैठक आइतबार...
सत्ता गठबन्धनमा आवद्ध पाँच दलबीच प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमा भागबण्डा टुंग्याउने गरि गठन भएको कार्यदलले अपुरो प्रतिवेदन बुझाउने भएको छ । आज बिहान नौ बजे बस्ने कार्यदलको बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिएर शीर्ष नेतालाई बुझाउने तयारी भएको कार्यदलका एक सदस्यले...
सिट बाँडफाँडका लागि सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक आजपनि बस्ने भएको छ । मंगलबार बेलुकी सिट बाँडफाँडबारे सहमति गर्दै प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाउने भने पनि अझै सिट बाँडफाँट टुंगोमा पुगेको छैन । त्यसलाई टुंगोमा पु¥याउने गरि बैठक बस्ने थालेको...
सत्ता गठबन्धनले सिट बाँडफाँडका लागि गठन गरेको कार्यदलले आज रातिसम्म प्रतिवेदन बुझाउने तयारी गरेको छ । मंगलबार बालुवाटारमा बसेको बैठकमा निर्वाचन क्षेत्रबारे छलफल सुरू भएको थियो । उक्त छलफललाई आज निरन्तरता दिने र साँझसम्म कार्यदल तहमा टुंग्याएर प्रतिवेदन शीर्ष नेतालाई...
सत्तारुढ गठबन्धनमा सिट बाँडफाँडको गाँठो कस्सिदै जाँदा घटक दलहरूले धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन् । शीर्षस्थ तहमा प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र तोकेर सिट बाँडफाँड टुंगाउने कसरत भइरहेका बेला दलका तल्ला समितिले पनि आ–आफ्नै दाबी अघि सारेका हुन् । जनाधार, शक्ति...
एमाले महासचिव शंकर पोखरेलले पाँचदलीय गठबन्धन देशको हितमा नरहेको बताएका छन् । सुदूरपश्चिमका बैतडी, दार्चुला र डडेलधुरामा पार्टीका प्रशिक्षण लगायतका विभिन्न कार्यक्रम सकेर काठमाडौं फर्कने क्रममा आइतबार कैलालीको अत्तरियामा आयोजित पत्रकार सम्मेलनमा उनले पाँचदलीय गठबन्धन कसरी जन्मिएको रहेछ र परमादेशको...
बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच छलफल भएको छ । आज बिहान ९ बजेदेखि उनीहरूबीच छलफलमा जुटेका छन् । ‘उहाँहरूबीच छलफल जारी छ । आजै बेलुकीसम्म गठबन्धन बैठक पनि बस्छ,’ बालुवाटार...
नेपाली कांग्रेसको सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाकै गृहजिल्ला डडेल्धुरामा चुनावी गठबन्धन नहुने भएको छ । कांग्रेस डडेल्धुराले सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच चुनावी तालमेल वा गठबन्धन नगर्ने निर्णय गरेको हो । शुक्रबार बसेको जिल्ला कार्य समितिको बैठकले आगामी मंसिर ४ मा...
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज यहाँ आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले कांग्रेस गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी...
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पाँच राजनीतिक दलको गठबन्धन व्यवस्थित एवं प्रभावकारी ढंगले अघि बढ्ने बताए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग आज कुरा गर्दै उनले आगामी निर्वाचनका विषयमा गठबन्धन दलले न्यायोचित ढंगले उम्मेदवारको सीट बाँडफाँट गर्ने जानकारी दिए । मन्त्री...













