गृहपृष्ठ Tag: केपी शर्मा ओली
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसित चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओले भेटवार्ता गरेका छन् । नेपालको चार दिने भ्रमणमा रहेका लिउ ओलीलाई भेट्न मंगलबार बिहान उनको निवास बालकोट पुगेका हुन् । यसअघि, उनले प्रधानमन्त्री...
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको कारण देश श्रीलंका बाटो लागेको बताएका छन् । यसकारण सबैजना सतर्क हुनुपर्ने अवस्था आएको उनको भनाइ छ । पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सोमबार आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले त्यस्तो बताएका...
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रालयमा अनधिकृत मान्छे राखेर बनाइएको बजेटमा दुई–चार जना व्यापारिक घरानाको अनुहार झल्किने भन्दै प्रधानमन्त्रीसँग जबाफ मागेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले अनधिकृत व्यक्ति पसेर कर र राजश्वका दर...
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)का सम्बन्धमा सेनाले पठाएको भनिएको पत्रका सन्दर्भमा आफूले कुनै निर्देशन र निर्णय दिएको भए स–प्रमाण सबुत सदनमा पेस गर्न सरकारलाई चुनौती दिएका छन् । प्रतिनिधिसभामा सोमबार...
नेकपा (एमाले)का अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन गर्ने भएका छन् । अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता आफ्ना पालामा भएको भनेर सत्ता पक्षले छरेको भ्रमलाई अध्यक्ष ओलीले प्रष्ट पर्ने एमालेका प्रमुख सचेतक...
पत्नी वियोगमा रहेका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँलाई भेटेर नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समवेदना व्यक्त गरेका छन् । एमाले अध्यक्ष ओली पत्नी राधिका, पार्टी उपाध्यक्ष सुवास नेम्वाङ तथा नेता कृष्णगोपाल श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका निवर्तमान प्रमुख मदनसुन्दर...
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा बिहीबार दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो । एमाले विभाजनपछि ओलीलाई भेट्न गौतम पहिलोपटक बालकोट पुगेका हुन् । कम्युनिस्ट...
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कृषिमा सुधार गर्न नेपालले धान उत्पादन वृद्धि गरी निर्यात गर्नसक्ने अवस्थामा पुग्ने बताएका छन् । अखिल नेपाल किसान महासंघले १९औँ धान दिवसका अवसरमा आज भक्तपुरको सिरुटारमा आयोजना गरेको रोपाइँ महोत्सवमा उनले अहिले हामी...
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले टंकप्रसाद आचार्यले तत्कालीन समयमा छरेको पर्चाले नेपालको राजनीतिक जागरण र परिवर्तनमा महत्वपूर्ण योगदान दिएको बताएका छन् । टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको विसं १९९७ असार ९ गते राणा शासनविरुद्ध छरिएको पहिलो...
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले विदेश मामिलाको सन्दर्भमा कसैसँग छलफल नगरेको बताएका छन् । विभिन्न देशका लागि नेपालका पूर्वराजदूतसँग परराष्ट्र मामिलाबारे मंगलबार भएको छलफलमा ओलीले विदेश नीतिको मामिलामा आन्तरिक राजनीतिमा राष्ट्रिय...












