गृहपृष्ठ Tag: केपी शर्मा ओली
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालीन सरकारले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अस्वीकार गरेको छ । ओली नेतृत्वको सरकारको पालामा तत्कालीन प्रधानसेनापति राजेन्द्रबहादुर क्षेत्रीले एसपीपी स्वीकार्ने गरी अमेरिकी सरकारलाई पत्र लेखेको भनिएका बेला ओलीले यसबारे आफूलाई जानकारी...
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले व्यापारिक प्रतिनिधि राखेर सेटिङमा बजेट ल्याएको आरोप लगाएका छन् । राष्ट्रिय सभा गृहमा बिहीबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उनले गठबन्धन सरकारले कमिसन खाएर बजेट ल्याएको समेत बताए । ‘बजेट बनाउँदा बजेट बनाउने...
स्थानीय तहको निर्वाचन परिणम सार्वजनिक भएसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) नजिकिन प्रयास थालेका छन् । जेठको दोस्रो साता एमालेका पोलिटब्युरो सदस्य गोकुलप्रसाद बास्कोटा र माओवादी केन्द्रका वरिष्ण नेता नारायणकाजी श्रेष्ठ भेट गरेदेखि सुरु भएको संवाद आइतबार भने एमाले अध्यक्ष...
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संघीयताको सफल कार्यान्वयनका लागि अहिलेदेखि निर्वाचनमा जुट्नुपर्ने बताएका छन् । एमाले मोरङ जिल्ला कमिटीद्वारा आज यहाँ आयोजित बृहत् कार्यकर्ता भेलामा उनले जनताको ठुलो त्याग र बलिदानबाट ल्याएको लोकतन्त्र संरक्षण गर्न आगामी निर्वाचनमा पार्टीलाई पहिलो...
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तारा एयरको जहाज दुर्घटनाको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन् । ‘पोखराबाट जोमसोमका लागि १९ जना यात्रु लिएर उडेको तारा एयरको (९ एएनईटी) विमान मुस्ताङको थसाङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको खबरले अत्यन्त...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् । उनले आफूहरु एउटा प्रक्रिया र प्रणालीमा केन्द्रित भएर अगाडि जान खोजिरहेको बताए । ओलीले पटक-पटक १२ बुँदे समझदारी र शान्ति प्रक्रियालाई अपमानित गर्ने गरेको...
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वाइडबडी काण्ड छानबिन गर्न संसद्बाट प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिएका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै आफूमाथि वाइडबडी काण्ड भ्रष्टाचार गरेको आरोप लागेको भन्दै छानबिन गर्न आग्रह...
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायक विदेशमन्त्रीले तिब्बती शरणार्थी शिविरमा पुगेको घटनालाई लिएर सरकारको चर्को आलोचना गरेका छन् । उनले सरकार एक चीन नीतिको पक्षमा छ कि छैन भन्दै सरकारलाई प्रश्न गरे । संसद् बैठकमा...
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरीझैँ खल्लाे रहेको बताएका छन् । बिहीबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै अध्यक्ष ओलीले त्यस्ताे टिप्पणी गरेका हुन् । नीति तथा कार्यक्रम लोकप्रियता बढाउन मात्र केन्द्रित...
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा धाँधली भएको बताएका छन् । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा बुधबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले चुनावमा धाँधली भएको ब्रिफिङ गरेका एमाले सांसद शेरबहादुर तामाङले जानकारी दिए । एमालेकै नेता...











