nmb bank

गृहपृष्ठ ‘सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरीजस्तो’

‘सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरीजस्तो’

‘सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरीजस्तो’

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरीझैँ  खल्लाे रहेको बताएका छन् । बिहीबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै अध्यक्ष ओलीले त्यस्ताे टिप्पणी गरेका हुन् ।

नीति तथा कार्यक्रम लोकप्रियता बढाउन मात्र केन्द्रित रहेको ओलीले बताए । 'सरकारले राम्रो शब्द खोजेर राखेको छ तर नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरीजस्तै खल्लो छ,' उनले भने, 'मुलुकमा स्थायित्व हुन नदिने अस्थिरताका संवाहक सत्ता गठबन्धनको अस्थिरताको घोषणापत्र हो ।'

प्रकाशित समय : १८:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु