गृहपृष्ठ Tag: एकीकृत समाजवादी

एकीकृत समाजवादी : स्थायी कमिटी बैठक आह्वान
एकीकृत समाजवादी : स्थायी कमिटी बैठक आह्वान

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही माघ २८ गते स्थायी कमिटी बैठक आह्वान गरेको छ । बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा प्रतिपक्ष दलसँगको सहकार्यबारे छलफल गरिने केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए...

एकीकृत समाजवादीका मन्त्रीले राजीनामा नदिने
एकीकृत समाजवादीका मन्त्रीले राजीनामा नदिने

नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूले राजीनामा नदिने भएका छन् । वर्तमान सरकारमा एकीकृत समाजवादीबाट सहभागी दुई मन्त्रीहरूले राजीनामा नदिने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूहरूको विश्वासको मत रहेको भन्दै उनले मन्त्रीहरूले राजीनामा नदिने बताएका हुन् ।...

नेकपा एकीकृत समाजवादीको पोलिट्ब्यूरो बैठक आजदेखि, केन्द्रीय कमिटी बैठक ५ गतेदेखि
नेकपा एकीकृत समाजवादीको पोलिट्ब्यूरो बैठक आजदेखि, केन्द्रीय कमिटी बैठक ५ गतेदेखि

नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आजदेखि सुरु हुँदैछ । शनिबार काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्यूरो बैठक बस्ने निर्णय गरेको हो । त्यसैगरी भदौ ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक...

नेकपा एसका सबै बैठक स्थगित
नेकपा एसका सबै बैठक स्थगित

नेकपा (एकीकृत समाजवादी)ले यही साउन १६ गतेदेखि २१ गतेसम्म गर्ने भनेको पार्टीको केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठक स्थगित गरेको छ । बैठकका लागि केही आवश्यक तयारी नपुगेकाले अनिश्चितकालका लागि स्थगित गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।...

एकीकृत समाजवादी भक्तपुरको अध्यक्षमा राजेन्द्र कोजू निर्वाचित
एकीकृत समाजवादी भक्तपुरको अध्यक्षमा राजेन्द्र कोजू निर्वाचित

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको भक्तपुर नगरको अध्यक्षमा डा. राजेन्द्र कोजू निर्वाचित भएका छन् । पार्टीको आज भक्तपुरमा भएका पहिलो नगर अधिवेशनले डा. कोजूको अध्यक्षतामा ५१ सदस्यीय नयाँं कार्यसमिति निर्वाचित भएको हो । निर्वाचित कार्यसमितिको उपाध्यक्षमा जनु न्हेमाफुकी, सचिवमा रामकृष्ण...

एकीकृत समाजवादीको भ्रष्टाचारविरुद्ध प्रदर्शन, युवा संघको खबरदारी, नउम्किऊन् भ्रष्टाचारी
एकीकृत समाजवादीको भ्रष्टाचारविरुद्ध प्रदर्शन, युवा संघको खबरदारी, नउम्किऊन् भ्रष्टाचारी

 आज नेकपा (एकीकृत समाजवादी) ले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघर मण्डलामा नक्कली भुटानी शरणार्थी प्रकरणका अपराधीहरुलाई कारबाहीको माग गर्दै समाजवादीले विरोध प्रदर्शन गरेको हो । समाजवादीका कार्यकर्ताहरुले युवा संघको खबरदारी, नउम्किऊन् भ्रष्टाचारी, नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कारबाही...

भ्रष्टाचार विरुद्ध आज देशैभरी प्रदर्शन गर्दै एकीकृत समाजवादी
भ्रष्टाचार विरुद्ध आज देशैभरी प्रदर्शन गर्दै एकीकृत समाजवादी

नेकपा (एकीकृत समाजवादी) पार्टीले आज भ्रष्टाचार विरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी अनुसन्धानलाई अघि बढाउनका लागि दबाब स्वरुप आज देशैभरी प्रदर्शन गर्न लागिएको एकिकृत समाजवादीका नेता बिजय पौडेलले जानकारी दिएका छन् । ‘यही बैशाख...

प्रचण्ड सरकारलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय
प्रचण्ड सरकारलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

एकीकृत समाजवादीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । बिहीबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । तर, सरकारमा भने सहभागी नहुने...

‘थ्रेस होल्ड’ नकट्दा चार सिट गुमाउँदै एकीकृत समाजवादी
‘थ्रेस होल्ड’ नकट्दा चार सिट गुमाउँदै एकीकृत समाजवादी

आम निर्वाचन ०७९ मा प्रतिनिधिसभातर्फ समानुपातिकमा एकीकृत समाजवादीले 'थ्रेस होल्ड' कटाउन नसक्दा चार सिट गुमाउने भएको छ । प्रतिनिधिसभातर्फ समानुपातिकमा एक करोड चार लाख २० हजार १२५ मत सदर भएकाे छ । एकीकृत समाजवादीले उक्त सदर मतको ३ प्रतिशत मत...