गृहपृष्ठ Tag: एकीकृत समाजवादी

एकीकृत समाजवादीले सार्वजनिक गर्‍यो घोषणापत्र
एकीकृत समाजवादीले सार्वजनिक गर्‍यो घोषणापत्र

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले आगामी स्थानीय निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमकाबीच अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन् । उक्त घोषणापत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका उपलब्धीहरुका बारेमा समेत उल्लेख गरिएको...

अघिल्लो निर्वाचनको हैसियत हेरेर गठबन्धनमा सिट बाँडफाँट हुन्छ : अध्यक्ष नेपाल
अघिल्लो निर्वाचनको हैसियत हेरेर गठबन्धनमा सिट बाँडफाँट हुन्छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट गरिने बताएका छन् । समाजवादी प्रेस संगठनले आज कुश्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले नजिकिँदै गएको स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने...

वामपन्थी र लोकतान्त्रिक शक्ति चुनावमा मिलेर जाने सहमति भएको छ : अध्यक्ष नेपाल
वामपन्थी र लोकतान्त्रिक शक्ति चुनावमा मिलेर जाने सहमति भएको छ : अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा वामपन्थी र लोकतान्त्रिक शक्तिबीच मिलेर जानुपर्दछ भनी केही दिनअघि सहमति भएको बताएका छन् । समाजवादी प्रेस संगठन नेपालले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ‘उइन उइन’ को स्थितिमा चुनावी...

माधव नेपालसहित १४ सांसदको मुद्दा हेर्न नमिल्नेमा
माधव नेपालसहित १४ सांसदको मुद्दा हेर्न नमिल्नेमा

एमालेका अध्यक्ष केपी ओलीले दायर गरेको माधव नेपालसहितका सांसदको मुद्दा हेर्न नमिल्नेमा परेको छ । ओलीले दर्ता गरेको रिट न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । रिटमार्फत ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत...

माधव नेपालसहित १४ सांसदविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै
माधव नेपालसहित १४ सांसदविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ । आइतबारका लागि न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा उक्त मुद्दाको पेसी तोकिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ जना सांसदहरुविरुद्ध रिट निवेदन दर्ता...

नेपालमा कम्युनिष्टको आवरणमा तानाशाहको उदय भयो: अध्यक्ष नेपाल
नेपालमा कम्युनिष्टको आवरणमा तानाशाहको उदय भयो: अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कम्युनिष्टको आवरणमा तानाशाहको उदय भएकाले त्यसविरुद्ध जनमत सिर्जना गर्न एकीकृत समाजवादी गठन भएको बताए । समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकको समापन समारोहमा आज उनले पात्रको विकृत मानसिकता भएमा समाजवाद...

गठबन्धन गर्न केपी ओली सुटुक्क ज्ञानेन्द्र निवास जाने गरेका छन् : माधव नेपाल
गठबन्धन गर्न केपी ओली सुटुक्क ज्ञानेन्द्र निवास जाने गरेका छन् : माधव नेपाल

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन तोड्न एमाले लागिपरेको आरोप लगाएका छन् । काठमाडौँमा शुक्रबार अखिल नेपाल महिला संघ (समाजवादी) काठमाडौँको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आसन्न निर्वाचनमा आफू कमजोर हुने भएपछि एमाले अध्यक्ष केपी ओली...

गठबन्धनभित्र विन-विनको सिद्धान्तका आधारमा चुनावी तालमेल हुन्छ : माधव नेपाल
गठबन्धनभित्र विन-विनको सिद्धान्तका आधारमा चुनावी तालमेल हुन्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनभित्र ‘विन-विन’को सिद्धान्तका आधारमा चुनावी तालमेल हुने बताएका छन् । धनुषाको जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'गठबन्धनमा रहेका दलबीच विन-विनको सिद्धान्तका आधारमा चुनावी तालमेल गर्ने गरी छलफल भइरहेको छ ।'...

नेपालले समदूरीमा रहेर परराष्ट्र नीति अँगाल्नुपर्छ: नेता खनाल
नेपालले समदूरीमा रहेर परराष्ट्र नीति अँगाल्नुपर्छ: नेता खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले युक्रेनबाट पाठ सिकेर सबै छिमेकीसँग नेपालले समदूरीमा रहेर परराष्ट्र नीति अँगाल्नुपर्ने बताए । नेकपा (एकीकृत समाजवादी) भक्तपुर नगर समितिले आज आयोजना गरेको भेलामा उनले विश्वमा समाजवादी शक्ति पहिलेभन्दा अघि बढ्न सक्ने परिस्थिति बन्दै...

एकीकृत समाजवादी एक्लै चुनाव लड्न तयार छ: मन्त्री आले
एकीकृत समाजवादी एक्लै चुनाव लड्न तयार छ: मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) एक्लै चुनाव लड्न तयार रहेको बताएका छन् । आज धनगढी विमानस्थानमा आयोजित पत्रकार सम्मेलनमा उनले चुनावमा गठबन्धन भए पनि नभए पनि आफ्नो पार्टी एक्लै...