गृहपृष्ठ एकीकृत समाजवादीले सार्वजनिक गर्‍यो घोषणापत्र

एकीकृत समाजवादीले सार्वजनिक गर्‍यो घोषणापत्र

एकीकृत समाजवादीले सार्वजनिक गर्‍यो घोषणापत्र

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले आगामी स्थानीय निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमकाबीच अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

उक्त घोषणापत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका उपलब्धीहरुका बारेमा समेत उल्लेख गरिएको छ ।

प्रकाशित समय : २०:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु