गृहपृष्ठ Tag: माधव नेपाल

सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रशंशा गर्न लायकः माधव नेपाल

सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रशंशा गर्न लायकः माधव नेपाल

सरकारको नीति तथा कार्यक्रम जनताको समस्या समाधान गर्ने गरी आएको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।

कम्युनिस्टपार्टीहरू एक भइ आफ्नो जिम्मेवारीलाई महशुस गर्नुपर्छः माधव नेपाल
कम्युनिस्टपार्टीहरू एक भइ आफ्नो जिम्मेवारीलाई महशुस गर्नुपर्छः  माधव नेपाल

 संघीयता जोखिममा पर्ने अवस्था देखिएको भन्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चिन्ता व्यक्त गरेका छन् ।आज विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले लोकतन्त्र, गणतन्त्र र संविधान संकटमा पर्न थालेको टिप्पणी गरेका छन् ।...

शरणार्थी प्रकरणमा संलग्न अपराधी मात्रै होइनन्, राष्ट्रद्रोही पनि हुन् : माधव नेपाल
शरणार्थी प्रकरणमा संलग्न अपराधी मात्रै होइनन्, राष्ट्रद्रोही पनि हुन् : माधव नेपाल

नक्कली शरणार्थी प्रकरणमा राष्ट्रद्रोह भएको नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । आज बिहान समाजवादी प्रेस संगठन नेपाल पर्साले वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो कार्यमा संलग्नलाई हदैसम्म कानुनी कारबाही हुनु पर्ने पनि बताएका...

शरणार्थी प्रकरणमा सरकारलाई दबाब आए पनि झुक्नु हुँदैन–माधव नेपाल
शरणार्थी प्रकरणमा सरकारलाई दबाब आए पनि झुक्नु हुँदैन–माधव नेपाल

 नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगीमा संलग्नलाई कारवाहीको दायरामा ल्याउनुपर्ने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताएका छन्। आज विराटनगर विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले शरणार्थी प्रकरणमा सरकारलाई दबाब आएपनि झुक्न नहुने समेत बताएका हुन्। उनले भने,’निर्दोष...

प्रचण्डको व्यवहारबाट माधव नेपाल असन्तुष्ट, गठबन्धन धरापमा पर्ने चेतावनी
प्रचण्डको व्यवहारबाट माधव नेपाल असन्तुष्ट, गठबन्धन धरापमा पर्ने चेतावनी

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको व्यवहारबाट आफूहरु मर्माहत भएको प्रतिक्रिया दिएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले माओवादीले आफूहरुलाई बाइपास गर्न खोजिए गठबन्धन धरापमा पर्ने बताएका हुन् ।...

‘मन र विचार मिल्नेसँग गठबन्धन हुनसक्छ’
‘मन र विचार मिल्नेसँग गठबन्धन हुनसक्छ’

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन र विचार मिल्नेसँग गठबन्धन हुन सक्ने बताएका छन् । मेलम्चीमा शनिबार आयोजित पार्टीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले देशको आर्थिक अवस्था सुधारका लागि विचार मिल्ने पार्टीबीच एकता हुने उल्लेख गर्दै आर्थिक...

माधव नेपालसहित १४ निवर्तमान सांसदको मुद्दा ‘हेर्न नभ्याइने’ मा
माधव नेपालसहित १४ निवर्तमान सांसदको मुद्दा ‘हेर्न नभ्याइने’ मा

डेढ वर्षअघि एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादी र सो पार्टीका तत्कालीन १४ सांसदको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सोमबार सर्वोच्च अदालतमा एमालेले कारबाही गरेका १४ निवर्तमान सांसदको मुद्दामा सुनुवाइ भएको थियो । न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद...

केपी ओली बयलगाडा प्रवृत्तिबाट माथि उठ्न सकेनन् : माधव नेपाल
केपी ओली बयलगाडा प्रवृत्तिबाट माथि उठ्न सकेनन् : माधव नेपाल

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल एमाले अध्यक्ष केपी ओलीविरुद्ध आक्रोश व्यक्त गरेका छन् । बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष ओली बयलगाडा प्रवृत्तिबाट माथि उठ्न नसकेको टिप्पणी गरेका छन् । संविधान र राज्यभन्दा माथि...

जनकपुर पुगेर माधव नेपालले भने- एमाले मधेस विरोधी शक्ति हो
जनकपुर पुगेर माधव नेपालले भने- एमाले मधेस विरोधी शक्ति हो

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले मधेस विरोधी शक्ति भएको बताए । पाँच दलीय गठबन्धनका कार्यकर्ताको भेलालाई शनिबार जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले मधेस विरोधी शक्ति भएको दाबी गरेका हुन् । 'केपी ओली मुलुकको लागि झनै खतरनाक...

‘कांग्रेसको दम्भ बढ्याे’
‘कांग्रेसको दम्भ बढ्याे’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार कांग्रेसको दम्भ बढ्दै गएको आरोप लगाएका छन् । शनिबार विराटनगरमा आयोजित पेसागत महासंघको जिल्लास्तरीय भेलाका क्रममा अध्यक्ष नेपालले निर्वाचन नजिकिँदै जाँदा कांग्रेस नेतृत्वले अहंकार देखाएकाे आरोप लगाए । कांग्रेसकै अहंकारका कारण उम्मेदवारीको दलीय भागवण्डामा टुंगाे...