गृहपृष्ठ Tag: माधव नेपाल

माधव नेपालसहित १४ सांसदको मुद्दा हेर्न नमिल्नेमा
माधव नेपालसहित १४ सांसदको मुद्दा हेर्न नमिल्नेमा

एमालेका अध्यक्ष केपी ओलीले दायर गरेको माधव नेपालसहितका सांसदको मुद्दा हेर्न नमिल्नेमा परेको छ । ओलीले दर्ता गरेको रिट न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । रिटमार्फत ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत...

माधव नेपालसहित १४ सांसदविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै
माधव नेपालसहित १४ सांसदविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ । आइतबारका लागि न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा उक्त मुद्दाको पेसी तोकिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ जना सांसदहरुविरुद्ध रिट निवेदन दर्ता...

निर्वाचनको मुखमै माधव नेपाल टर्की प्रस्थान
निर्वाचनको मुखमै माधव नेपाल टर्की प्रस्थान

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल टर्की प्रस्थान गरेका छन् । बैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनको सरगर्मी चढेका बेला सोमबार बेलुका १० बजेतिर नेपाल टर्की प्रस्थान गरेका हुन् । उनी टर्कीको अंकारामा आयोजना हुने इकोक्लाइमेट सम्मेलनमा सम्बोधन...