nmb bank

गृहपृष्ठ निर्वाचनको मुखमै माधव नेपाल टर्की प्रस्थान

निर्वाचनको मुखमै माधव नेपाल टर्की प्रस्थान

निर्वाचनको मुखमै माधव नेपाल टर्की प्रस्थान

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल टर्की प्रस्थान गरेका छन् । बैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनको सरगर्मी चढेका बेला सोमबार बेलुका १० बजेतिर नेपाल टर्की प्रस्थान गरेका हुन् ।

उनी टर्कीको अंकारामा आयोजना हुने इकोक्लाइमेट सम्मेलनमा सम्बोधन गर्नका लागि गएका हुन् । सम्मेलन मार्च २९ देखि ३१ सम्म आयोजना हुनेछ ।

अध्यक्ष नेपाल चैत १९ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित समय : १४:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु