काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कम्युनिस्टपार्टीहरू एक भइ आफ्नो जिम्मेवारीलाई महशुस गर्नुपर्छः माधव नेपाल

6.22K
shares

 संघीयता जोखिममा पर्ने अवस्था देखिएको भन्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चिन्ता व्यक्त गरेका छन् ।आज विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले लोकतन्त्र, गणतन्त्र र संविधान संकटमा पर्न थालेको टिप्पणी गरेका छन् ।

अध्यक्ष नेपालले अब कम्युनिष्ट पार्टीहरू एक भइ आफ्नो जिम्मेवारीलाई महशुस गर्नुपर्ने आवश्यकता देखिएको बताएका छन् । उनले कम्युनिष्ट एक भएर नागरिकको जनजीविका, सामाजिक न्याय र समानताको झण्डा उठाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । विकासलाई अघि बढाइरहे पनि चाहे अनुसारको विकास हुन नसकेको उनको भनाई छ ।