काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

गलैँचा बुन्दै महिला उद्यमी

840
shares

ताप्लेजुङ । रेड पाण्डा नेटवर्कको आर्थिक सहयोग तथा हिमाली संरक्षण मञ्च ताप्लेजुङको आयोजनामा महिलालाई स्वरोजगार बनाउन र जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले सञ्चालित गलैँचा बुन्ने तथा बुट्टा भर्ने तालिममा सहभागी महिला उद्यमीहरू।

ताप्लेजुङमा रेड पाण्डाको बासस्थान रहेका स्थानीय तहका महिलालाई लक्षित गरी तालिम सञ्चालन गरिएको हो।