गृहपृष्ठ Tag: एकीकृत समाजवादी

माओवादी केन्द्रसँग पार्टी एकता हुने हल्ला निराधार : एकीकृत समाजवादी
माओवादी केन्द्रसँग पार्टी एकता हुने हल्ला निराधार : एकीकृत समाजवादी

काठमाडौं, १६ मंसिर । नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता हुन लागेको हल्ला निराधार रहेको जनाएको छ । केही दिनदेखि विभिन्न सञ्चार माध्यमबाट भइरहेको एकीकृत समाजवादी र माओवादी केन्द्रबीच तत्काल एकता हुँदै छ भन्ने फैलिएको हल्ला निराधार रहेको एकीकृत समाजवादीका...

प्रतिनिधि सभा निर्वाचन : के होला माधव नेपालको पार्टी ?
प्रतिनिधि सभा निर्वाचन : के होला माधव नेपालको पार्टी ?

साढे एक दशकभन्दा बढी नेकपा एमालेको नेतृत्वमा रहेर देशकै नम्बर एक पार्टी बनाउन मुख्यमध्येकाे भूमिका खेलेका माधवकुमार नेपाल अहिले फरक परिचयमा छन् । एमालेबाट १५ महिनाअघि अलग्गिएर नेकपा एकीकृत समाजवादी बनाएका नेपाललाई नयाँ परिचय स्थापित गर्न संघर्ष गर्नुपरिरहेकाे छ ।...

एकीकृत समाजवादी जुम्लाका अध्यक्षसहित बहुमत सदस्य एमालेमै फर्किए
एकीकृत समाजवादी जुम्लाका अध्यक्षसहित बहुमत सदस्य एमालेमै फर्किए

जुम्ला । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी जुम्ला अध्यक्षसहितको बहुमत सदस्य एमालेमै फर्केका छन् । एकीकृत समाजवादी र एमालेका जिल्ला अध्यक्ष दुवै‌जनाले संयुक्त विज्ञप्ति निकालेर कार्यसमिति एक भएको घोषणा गरेका हुन् । एकीकृत समाजवादी जुम्ला अध्यक्ष आदिप्रसाद न्यौपानेले दुई पार्टीका...

एकीकृत समाजवादीको घोषणापत्र : विदेशबाट फर्केका युवालाई १० लाखसम्म निर्ब्याजी ऋण
एकीकृत समाजवादीको घोषणापत्र : विदेशबाट फर्केका युवालाई १० लाखसम्म निर्ब्याजी ऋण

नेकपा एकीकृत समाजवादीले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सोमबार एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक भएको हो । एमालेबाट टुक्रिएर बनेको एकीकृत समाजवादी सार्वजनिक घोषणापत्र पहिलो हो । पहिलो...

बागी उम्मेदवारी फिर्ता लिन एकीकृत समाजवादीको निर्देशन
बागी उम्मेदवारी फिर्ता लिन एकीकृत समाजवादीको निर्देशन

नेकपा (एकीकृत समाजवादी)ले बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । पार्टीका महासचिव वेदुराम भुसालले आज विज्ञप्ति जारी गर्दै पार्टीको सहमति विपरीत उम्मेदवारी दिएकाहरुलाई आज दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन् । पार्टी निर्देशनको अवज्ञा गरी उम्मेदवारी...

यी हुन् नेकपा एकीकृत समाजवादीले टुंग्याएका १९ उम्मेदवार (नामावलीसहित)
यी हुन् नेकपा एकीकृत समाजवादीले टुंग्याएका १९ उम्मेदवार (नामावलीसहित)

सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँट मिलेसँगै नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुको पनि टुंगो लागेको छ । निवर्तमान सांसद र पार्टीका प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्र हेरेर एकीकृत समाजवादीले गठबन्धनबाट सिट संख्या लिएको थियो । गठबन्धनबाट समाजवादीको भागमा १९ सिट परेको छ । एकीकृत...

निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी
निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी

नेकपा (एकीकृत समाजवादी)ले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ । शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार सम्पन्न सचिवालय बैठकले उम्मेदवारको छनोटका लागि आवश्यक मापदण्ड तथा विधि र प्रक्रियाबारेमा प्रस्ताव तयार गर्न...

नेकपा एकीकृत समाजवादीले साउन ४ र ५ गते जनप्रतिनिधिलाई प्रशिक्षण दिने
नेकपा एकीकृत समाजवादीले साउन ४ र ५ गते जनप्रतिनिधिलाई प्रशिक्षण दिने

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई आगामी साउन ४ र ५ गते काठमाडौंमा प्रशिक्षण दिने निर्णय गरेको छ । शीर्ष नेतृत्वबाट स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा केन्द्रसँगको समन्वय, पार्टीसँगको सहकार्य, पारदर्शितालगायत विषयमा प्रशिक्षण...

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक बस्दै
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बबरमहलस्थित कार्की बैंकुटमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा, आगामी कार्ययोजना, संगठनात्मक अवस्था, गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्ने वा नराख्नेलगायत विषयमा छलफल हुने बताइएको छ । आइतबारसम्म चल्ने बैठकमा समसामयिक...

एकीकृत समाजवादीबाट कृष्णपुरमा मेयर र उपमेयरका लागि उम्मेदवारकाे नाम सिफारिस
एकीकृत समाजवादीबाट कृष्णपुरमा मेयर र उपमेयरका लागि उम्मेदवारकाे नाम सिफारिस

स्थानीय तहकाे चुनावका लागि कृष्णपुर नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीले युवा नेता सुरेन्द्र बमसहित दुई जनाको नाम सिफारिस गरेकाे छ । पार्टीको नगर कमिटीको बैठकबाट युवा नेता बम र जगदीश भट्ट मेयरका लागि सिफारिस भएका हुन् । एकीकृत समाजवादीले उपमेयरमा पाँच जनाको नाम सिफारिस गरेको छ...