global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ एकीकृत समाजवादीबाट कृष्णपुरमा मेयर र उपमेयरका लागि उम्मेदवारकाे नाम सिफारिस

एकीकृत समाजवादीबाट कृष्णपुरमा मेयर र उपमेयरका लागि उम्मेदवारकाे नाम सिफारिस

एकीकृत समाजवादीबाट कृष्णपुरमा मेयर र उपमेयरका लागि उम्मेदवारकाे नाम सिफारिस

स्थानीय तहकाे चुनावका लागि कृष्णपुर नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीले युवा नेता सुरेन्द्र बमसहित दुई जनाको नाम सिफारिस गरेकाे छ । पार्टीको नगर कमिटीको बैठकबाट युवा नेता बम र जगदीश भट्ट मेयरका लागि सिफारिस भएका हुन् ।

एकीकृत समाजवादीले उपमेयरमा पाँच जनाको नाम सिफारिस गरेको छ । उपमेयरमा कमला थापा, कुवेर सिंह, मञ्जु नेपाली, राधा चौधरी र जयन्ती रानाको नाम सिफारिस भएकाे हाे ।

प्रकाशित समय : २३:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु