global ime bank Long Banner Ad

गृहपृष्ठ एकीकृत समाजवादीको भ्रष्टाचारविरुद्ध प्रदर्शन, युवा संघको खबरदारी, नउम्किऊन् भ्रष्टाचारी

एकीकृत समाजवादीको भ्रष्टाचारविरुद्ध प्रदर्शन, युवा संघको खबरदारी, नउम्किऊन् भ्रष्टाचारी

एकीकृत समाजवादीको भ्रष्टाचारविरुद्ध प्रदर्शन, युवा संघको खबरदारी, नउम्किऊन् भ्रष्टाचारी

 आज नेकपा (एकीकृत समाजवादी) ले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघर मण्डलामा नक्कली भुटानी शरणार्थी प्रकरणका अपराधीहरुलाई कारबाहीको माग गर्दै समाजवादीले विरोध प्रदर्शन गरेको हो ।

समाजवादीका कार्यकर्ताहरुले युवा संघको खबरदारी, नउम्किऊन् भ्रष्टाचारी, नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कारबाही गरलगायतका नारासहित प्रदर्शन गरेका हुन् ।प्रदर्शन अघि एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आजै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

प्रकाशित समय : १९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु