global ime bank Long Banner Ad

गृहपृष्ठ माई खोला हाइड्रोपावरको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल

माई खोला हाइड्रोपावरको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल

माई खोला हाइड्रोपावरको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल

माई खोला हाइड्रोपावरको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ। कम्पनी सञ्चालक समितिको निर्णयबाट प्रभु क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरिएको हो।

अब माई खोला हाइड्रोपावरको धितोपत्रसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी लगायतका सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य प्रभु क्यापिटलले गर्नेछ।

 

प्रकाशित समय : १९:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु