गृहपृष्ठ Tag: संयुक्त राष्ट्रसंघ

राष्ट्रसंघमा रुसको व्यापक आलोचना
राष्ट्रसंघमा रुसको व्यापक आलोचना

युक्रेनलाई लिएर राष्ट्रसंघमा रुसको व्यापक आलोचना भएको छ । सोमबार भएको सुरक्षा परिषद्को एउटा बैठकमा महासचिव एन्टोनियो गुटरेस र पश्चिमा राष्ट्रहरूले रुसलाई गाली गरेका हुन् । मस्कोले युक्रेनमा आक्रमणका साथै उसको भूमि कब्जा गरेर राष्ट्रसंघको बडापत्र उल्लंघन गरेको आरोप पनि...

संयुक्त राष्ट्रसंघ दिवसका अवसरमा नेपाली सेनाकाे विशेष कार्यक्रम
संयुक्त राष्ट्रसंघ दिवसका अवसरमा नेपाली सेनाकाे विशेष कार्यक्रम

नेपाली सेनाले संयुक्त राष्ट्रसंघको स्थापना दिवसका अवसरमा ‘अन्तर्राष्ट्रिय शान्ति र स्थिरताका लागि ऐक्यबद्धता’ विषयवस्तुमा आधारित शनिबार विभिन्न कार्यक्रमको आयोजना गरेको छ । सेनाले त्यसक्रममा सैनिक मुख्यालय जंगी अड्डास्थित खेल मैदानमा अन्य सुरक्षा फौजकोसमेत सहभागितामा मार्च-पास्ट, झाँकी, जुम्बा र व्याण्ड प्रदर्शन...

मालीमा शान्ति सैनिकमाथि भएको हमलाको राष्ट्रसंघका महासचिवद्वारा निन्दा
मालीमा शान्ति सैनिकमाथि भएको हमलाको राष्ट्रसंघका महासचिवद्वारा निन्दा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले हालैमात्र संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकमाथि मालीमा भएको हमला र हत्याको निन्दा गरेका छन् । मालीमा रहेको संयुक्त राष्ट्रसंघकाे शान्ति मिसनका सदस्यमाथि गत सोमबार हमला भएको थियो । गस्तीमा रहेका उनीहरुमाथि भएको बम हमलामा परेर कम्तीमा...

इथियोपियामा हिंसा रोक्न महासचिव गुटरेसको आग्रह
इथियोपियामा हिंसा रोक्न महासचिव गुटरेसको आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले इथियोपियामा हिंसा बन्द गर्न आग्रह गरेका छन् । उनले इथियोपियाको टिगरे क्षेत्रमा अहिले पनि हिंसा जारी रहेकाले हिंसा रोक्नुपर्ने र सो क्षेत्रमा इरिट्रयाका सेना रहेकाले ती सेना पनि फर्किनुपर्ने बताएका छन् । यहाँ हिंसा र...

संयुक्त राष्ट्रसंघ बैठक : उच्च समुद्रीय जैविक विविधतासम्बन्धी सम्झौता प्रयास विफल
संयुक्त राष्ट्रसंघ बैठक : उच्च समुद्रीय जैविक विविधतासम्बन्धी सम्झौता प्रयास विफल

संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूले उच्च समुद्रमा जैविक विविधताको संरक्षणको लागि भएको दुई हप्ता लामो वार्ता शुक्रबार समाप्त भएको छ । उच्च समुद्रमा जैविक विविधताको संरक्षणको लागि भएको सम्झौता प्रयासले सार्थकता पाउन नसकेको सहभागी सदस्यहरूले बताएका छन् । बढ्दो पर्यावरणीय र...

‘शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस्’
‘शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस्’

नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधिसहित नेपालस्थित अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस् भन्दै शुभेच्छा प्रकट गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज उनकै निवास खुमलटारमा शिष्टाचार भेटवार्ता गर्दै...

गत वर्ष १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या, २०३ घाइते
गत वर्ष १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या, २०३ घाइते

गत वर्ष सन् २०२१ मा संयुक्त राष्ट्रसंघका १४० सहायताकर्मीको हत्या भएको पाइएको छ । राष्ट्रसंघीय निकायले शुक्रबार सार्वजनिक गरेको विवरणमा यो संख्या अन्य अघिल्ला वर्षहरूको तुलनामा धेरै भएको उल्लेख गरिएको छ । सन् २०१३ पछिकै सबैभन्दा धेरै भएको अधिकारीहरूले जनाएका...

न्यान्सी पेलोसीको ताइवान भ्रमणले तनाव सिर्जना : महासचिव गुटेरेस
न्यान्सी पेलोसीको ताइवान भ्रमणले तनाव सिर्जना : महासचिव गुटेरेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार अमेरिकी सदनका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले तनाव सिर्जना गरेको बताएका छन् । उनले विश्व निकायको एक चीन नीति रहेकोसमेत स्पष्ट पारेका छन् । युक्रेन संकटबारे ग्लोबल क्राइसिस रेस्पोन्स ग्रुपको प्रतिवेदन सार्वजनिक गर्न आयोजित...

चरम भोकमरी बढ्ने संयुक्त राष्ट्रसंघकाे चेतावनी
चरम भोकमरी बढ्ने संयुक्त राष्ट्रसंघकाे चेतावनी

संयुक्त राष्ट्रसंघले ल्याटिन अमेरिकी र क्यारेबियन क्षेत्रमा भोकमरीको समस्या चरम रुपमा बढ्दै जानसक्ने चेतावानी दिएको छ । राष्ट्र संघीय खाद्य कार्यक्रम (एफएओ)ले सो चेतावानी दिएको हो । पछिल्ला दिनहरुमा ल्याटिन अमेरिकी र क्यारेबियन क्षेत्रीय देशहरुमा बढ्दै गएको खाद्य असुरक्षाका कारण...