गृहपृष्ठ Tag: एन्टोनियो गुटरेस

मालीमा शान्ति सैनिकमाथि भएको हमलाको राष्ट्रसंघका महासचिवद्वारा निन्दा

मालीमा शान्ति सैनिकमाथि भएको हमलाको राष्ट्रसंघका महासचिवद्वारा निन्दा

परिषद्का सदस्य राष्ट्रले मालीको संक्रमणकालीन सरकारलाई आक्रमणको तुरुन्त अनुसन्धान थाल्न, दोषीलाई न्यायको दायरामा ल्याएर जवाफदेही शासन व्यवस्था प्रवर्द्धन गर्न र सम्बन्धित सेना योगदान गर्ने देशलाई प्रगतिबारे जानकारी दिन आग्रह गरेका छन् ।

इथियोपियामा हिंसा रोक्न महासचिव गुटरेसको आग्रह
इथियोपियामा हिंसा रोक्न महासचिव गुटरेसको आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले इथियोपियामा हिंसा बन्द गर्न आग्रह गरेका छन् । उनले इथियोपियाको टिगरे क्षेत्रमा अहिले पनि हिंसा जारी रहेकाले हिंसा रोक्नुपर्ने र सो क्षेत्रमा इरिट्रयाका सेना रहेकाले ती सेना पनि फर्किनुपर्ने बताएका छन् । यहाँ हिंसा र...