गृहपृष्ठ Tag: मृत्यु

जुम्लामा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु
जुम्लामा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु

ट्याक्टरबाट खसेर जुम्लामा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा चन्दननाथ नगरपालिका-७ मिचागाउँका २२ वर्षीय सन्तोष नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिंजा गाउँपालिकाको नराकोटमा ट्र्याक्टरबाट खसेर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको...

काश्मिरमा गाडी दुर्घटना, ९ जनाको मृत्यु, ४ घाइते
काश्मिरमा गाडी दुर्घटना, ९ जनाको मृत्यु, ४ घाइते

काश्मिरको भारत नियन्त्रित क्षेत्रमा विवाहका सहभागीहरूलाई बोकेर गुडिरहेको गाडी दुर्घटनामा परी कम्तीमा नौँ जनाको मृत्यु भएको र अन्य चार जना गम्भीर घाइते भएको प्रहरीले शुक्रबार जनाएको छ । भारत नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगर शहरबाट करीब १४७ किलोमिटर दक्षिणपश्चिममा पुन्च...

दक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना, ३ को मृत्यु
दक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना, ३ को मृत्यु

क्षिण कोरियाली वायुसेनाको ट्रेनर लडाकु विमान देशको दक्षिणपूर्वी शहर साचियोनमा दुर्घटनाग्रस्त भएको योनहाप समाचार एजेन्सीले शुक्रबार जनाएको छ । के टी-१ ट्रेनर जेट राजधानी सियोलबाट करिब ४४० किलोमिटर दक्षिणपूर्वमा साचियोनको धान खेतमा दिउँसो १:३६ बजे दुर्घटना भएको थियो । उक्त...

खेत जोत्ने क्रममा रोटाभेटरमा परेर बालकको मृत्यु
खेत जोत्ने क्रममा रोटाभेटरमा परेर बालकको मृत्यु

महोत्तरीको सोनमा गाउँपालिका-८ शिवनगर गाउँमा खेत जोत्ने क्रममा ट्र्याक्टरको रोटाभेटरमा परेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय कलाम हुसैनका पाँच वर्षीय छोरा अकसर अली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रकाश विष्टले बताए । ट्याक्टर चालक स्थानीय महेश...

सुन्दरीजलमा टिपरको ठक्करबाट २ बालिकाको मृत्यु
सुन्दरीजलमा टिपरको ठक्करबाट २ बालिकाको मृत्यु

गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ । स्थानीय वृर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि र श्रेयाको आज बिहान ८ः३० बजे टिपरको ठक्करबाट ज्यान गएको हो । घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल...

मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु, एक घाइते
मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु, एक घाइते

धनुषाको सबैलामा गए राति भएकोे मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सबैला नगरपालिका-१२ बरकुर्वामा राति ८ः३० बजेतिर ज६प ६७३९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाँचमध्ये चार जनाको मृत्यु...

मध्य मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु
मध्य मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु

मध्य मेक्सिकोमा एक जमघटमा चलाइएको गोली लागि कम्तीमा १९ जनाका मृत्यु भएको छ । स्थानीय महान्यायाधिवक्ता कार्यालयले सोमबार एक वक्तव्य जारी गरी स्थानीय समय अनुसार बिहान करिब १०:३० बजे भएको उक्त घटनामा १९ जनाको मृत्यु भएको र अन्य दर्जनौँ व्यक्ति...

चितवनमा दुईवटा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु
चितवनमा दुईवटा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

चितवनको कालिका नगरपालिका-६ मा हिजो दुई वटा मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । खोलेसिमलबाट मिलिजुली चोकतर्फ जाँदै गरेको बा ७१ प ९५९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउदै गरेको ना ३२ प ६५ ३३ नम्बरको मोटरसाइकल आइतबार...

सर्लाहीमा पुलबाट बस खस्दा ४ जनाकाे मृत्यु, ३ दर्जन यात्रु घाइते
सर्लाहीमा पुलबाट बस खस्दा ४ जनाकाे मृत्यु, ३ दर्जन यात्रु घाइते

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको फुलजोर खोलाको पुलबाट बस खस्दा चार जनाको मृत्यु भएको छ भने ३ दर्जन यात्रु घाइते भएका छन् । दुर्घटनामा परेर मृत्यु भएका चार जनाको शव पोष्टमार्टमका लागि मलंगवा पठाइएको र घाइतेहरूको लालबन्दी र रानीगंजस्थित स्वास्थ्य केन्द्रमा उपचार...

चीनमा दुर्घटनाग्रस्त विमानमा रहेका सबै १३२ यात्रुको मृत्यु भएको पुष्टि
चीनमा दुर्घटनाग्रस्त विमानमा रहेका सबै १३२ यात्रुको मृत्यु भएको पुष्टि

चीनमा गत सोमबारदेखि बेपत्ता भएको यात्रु बाहाक विमानमा रहेका सबै १३२ जना यात्रुको मृत्यु भएको पुष्टि  भएको छ । घटना लगत्तै घटनास्थलमा खोजी तथा उद्धारका लागि ठूलो सङ्ख्यामा उद्धारकर्ताहरूका परिचालन गरिए पनि विमानको 'ब्याकबक्स' मात्रै फेला परेको छ । चाइना इस्टर्न...