global ime bank Long Banner Ad

गृहपृष्ठ जुम्लामा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु

जुम्लामा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु

जुम्लामा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु फाइल फोटो

ट्याक्टरबाट खसेर जुम्लामा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा चन्दननाथ नगरपालिका-७ मिचागाउँका २२ वर्षीय सन्तोष नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सिंजा गाउँपालिकाको नराकोटमा ट्र्याक्टरबाट खसेर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित समय : १६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु