गृहपृष्ठ Tag: ब्याजदर
निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले बैंकहरुले अहिलेको तरलता संकटलाई अवसरको रुपमा हेरेको आरोप लगाएको छ । नाडा अटो शोको उद्घाटन समारोहमा बोल्दै महासंघका अध्यक्ष शेखर गोल्छाले तरलता संकटलाई बैंकहरुले नयाँ अवसर र सम्भावनाको रुपमा लिएको आरोप लगाए...
नियमविपरीत प्रिमियम बढाएर लिएको ब्याज फिर्ता गर्न बैंकहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको छ । नियामकीय निर्देशनहरु उलंघन गर्ने बैंकहरुलाई राष्ट्र बैंकले कडाइ गर्दै गएपछि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघमा पनि समेत छफफल भएको छ । गत आर्थिक वर्ष...
बैैंकहरुले निक्षेप तान्न जथाभावी ब्याजदर बढाएपछि राष्ट्र बैंकले अनुगमन सुरु गरेको छ । निक्षेपको ब्याजदर जथाभावी बढाएको धेरै गुनासो आएपछि सुपरीवेक्षण विभागबाट अध्ययन भइरहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले हरेक महिना निक्षेपको ब्याजदर प्रकाशित गरेर तलमाथि गर्नसक्ने व्यवस्था...
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मौद्रिक नीति कार्यान्वयनका लागि परिपत्र जारी गर्दै ब्याजदर बढाउन सन्देश दिएको छ । बुधबार जारी भएको परिपत्रअनुसार बैंक दर तथा नीतिगत दर परिवर्तन भएमा बैंक तथा वित्तीय संस्थाले तत्काल ब्याजदर परिवर्तन गरी प्रकाशन...
कमर्शियल बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए) ले बैशाखको लागि ब्याजदर नबढाउने निर्णय गरेको छ । बैंकर्स संघको आज आइतबार बसेको कार्यसमिति बैठकले बैशाख महिनामा ब्याज नबढाउने सहमति गरेको हो । हाल कायम रहेको मुद्दती निक्षेपको उच्चतम ब्याजदर ११.०३ प्रतिशत...
वाणिज्य बैंकहरुले चैतका लागि निक्षेपमा नयाँ ब्याजदर ११.०३ प्रतिशत नै दिने निर्णय गरेका छन् । बैंकर्स संघका अनुसार निक्षेपमा फागुनकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरिएको हाे । बैंकहरुले हरेक महिना निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । ब्याजदर घटाउने वा बढाउने...












