nmb bank

गृहपृष्ठ Tag: प्रचण्ड

प्रधानमन्त्रीको सल्लाहमै गभर्नर हटाइएको हो, बाँकी १३ गतेपछि थाहा हुन्छ : प्रचण्ड
प्रधानमन्त्रीको सल्लाहमै गभर्नर हटाइएको हो, बाँकी १३ गतेपछि थाहा हुन्छ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच सल्लाह भएरै हटाएको बताएका छन् । २४ चैतको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका अधिकारीलाई राष्ट्र बैंक फर्किने बाटो गत मंगलबार सर्वोच्च अदालतले...

अग्रगमन र प्रतिगमनका पक्षहरू ध्रुवीकृत भए : प्रचण्ड
अग्रगमन र प्रतिगमनका पक्षहरू ध्रुवीकृत भए : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न स्थानीय निर्वाचनमा अग्रगमन र प्रतिगमनका पक्षहरू ध्रुवीकृत भएको बताएका छन् । सुदूरपश्चिम प्रदेश पुगेका अध्यक्ष प्रचण्डले नेकपा एमालेसँग तालमेलमा जोडिएका दलहरु महाराजसँग सम्बन्धित दल भनेर कटाक्ष गरे । ‘एकतातिर अग्रगमनका पक्षधरहरू एक...

प्रचण्ड-नेपाल र विप्लव समूहका नेताहरुबीच भेटवार्ता
प्रचण्ड-नेपाल र विप्लव समूहका नेताहरुबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विप्लव समूहका नेताहरुसँग भेट गरेका छन् । भेटघाट आइतबार बिहान काेटेश्वरस्थित नेता नेपालकाे निवासमा भएकाे हाे । आइतबार भएको भेटमा जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइलगायत तत्कालीन...

गठबन्धनको टुंगाे भोलिसम्म लाग्छ : अध्यक्ष प्रचण्ड
गठबन्धनको टुंगाे भोलिसम्म लाग्छ : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुंगाे भोलिसम्ममा लागि सक्ने बताएका छन् । भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै आजै साँझसम्ममा खाका तयार हुने बताए । उनले भने, 'आज बेलुकासम्म...

हरेक दृष्टिले साइकल उपयोगी : प्रचण्ड
हरेक दृष्टिले साइकल उपयोगी : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक दृष्टिले साइकल उपयुक्त भएको बताएका छन् । प्रज्ञा-स्मृति प्रतिष्ठान नेपाल र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले आज यहाँ आयोजना गरेको साइक्लिङ म्याराथन प्रतियोगिता उद्घाटन गर्दै उनले स्वास्थ्य, पर्यावरण र हरेक दृष्टिले...

एक दिनअघि एमाले प्रवेश गरेका पित्तबहादुर माओवादीमै फर्किएर प्रचण्डलाई भेटे
एक दिनअघि एमाले प्रवेश गरेका पित्तबहादुर माओवादीमै फर्किएर प्रचण्डलाई भेटे

नेकपा एमालेमा प्रवेश गरेको २४ घन्टामै फेरि नेकपा माओवादी केन्द्रमै फर्किएका पित्तबहादुर डल्लाकोटीले प्रचण्डसँग भेटवार्ता गरेका छन् । धादिङको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष डल्लाकोटी (हरि)ले खुमलटार पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेका हुन् । प्रचण्डलाई आज बिहान भेटेर...

कसैले भनेर केही हुँदैन, गठबन्धन टुट्दैन : अध्यक्ष प्रचण्ड
कसैले भनेर केही हुँदैन, गठबन्धन टुट्दैन : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचनमा गठवन्धन हुने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले गठबन्धन हुने बताएका हुन् । प्रचण्डले स्थानिय, प्रदेश र संघीय निर्वाचनमा सरकारमा रहेका दलहरु बीचमा गठबन्धन हुने बताए ।...

जनयुद्धका घाइतेलाई भेट्न प्रचण्ड वीर अस्पतालमा, खर्चको अभाव हुन नदिने प्रतिवद्धता
जनयुद्धका घाइतेलाई भेट्न प्रचण्ड वीर अस्पतालमा, खर्चको अभाव हुन नदिने प्रतिवद्धता

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वीर अस्पताल पुगेर जनयुद्धका घाइतेसँग भेट गरेका छन् । अस्पतालमा उपचाररत पूर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डर भक्त रानालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । काभ्रे जिल्लाको महाभारत गाउँपालिका-६ निवासी रानालाई...

प्रचण्डले जनकपुरधाममा ५०० नेता कार्यकर्तालाई आज प्रशिक्षण दिँदै
प्रचण्डले जनकपुरधाममा ५०० नेता कार्यकर्तालाई आज प्रशिक्षण दिँदै

आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा (माओवादी केन्द्र)ले जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ । जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुर पुग्ने भएका छन्...