गृहपृष्ठ Tag: नेपाल टेलिकम

नेपाल टेलिकम र चिडियाखानाबीच सम्झौता, जनावर तथा पन्छीहरुको आहारा प्रायोजन गर्ने
नेपाल टेलिकम र चिडियाखानाबीच सम्झौता, जनावर तथा पन्छीहरुको आहारा प्रायोजन गर्ने

नेपाल टेलिकमले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जावलाखेलको सदर चिडियाखानामा रहेका जनावर तथा पन्छीहरुका लागि एक वर्षसम्म आहाराको प्रायोजन गर्ने भएको छ । टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र सदर चिडियाखाना जावलाखेलको तर्फबाट निर्देशक रचना शाहले हस्ताक्षर गरेका...

टेलिकमले ल्यायो ‘स्प्रिङ अफर’
टेलिकमले ल्यायो ‘स्प्रिङ अफर’

नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने ‘अल टाइम अल नेट भ्वाइस प्याक’ सहितको स्प्रिङ अफर ल्याएको छ । टेलिकमले सो अफर यही वैशाख ५ गतेदेखि उपलब्ध गराउने जनाएको छ । यसमा कम्पनीले ५९९ देखि १४९९ रूपैयाँसम्मका सजिलो अनलिमिटेड...

अनलिमिटेड डेटा र भ्वाइससहित नेपाल टेलिकमको नयाँ वर्ष अफर सार्वजनिक
अनलिमिटेड डेटा र भ्वाइससहित नेपाल टेलिकमको नयाँ वर्ष अफर सार्वजनिक

नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । नेपाल टेलिकमले अनलिमिटेड डेटा र भ्वाइस सहितको नयाँ वर्ष अफर सार्वजनिक गरेको हो । यो अफर चैत २९ देखि वैशाख ३ गतेसम्म उपलब्ध हुनेछ । अफरअन्तर्गत २४ घण्टासम्म...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त

सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टेलिकम प्रबन्ध निर्देशकको रूपमा पौडेललाई नियुक्त गरेको हो । पौडेल यसअघि राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए । पौडेल २०७५ साउनमा केन्द्रको...

नेपाल टेलिकमको खुद नाफा ७ अर्ब ३३ करोड
नेपाल टेलिकमको खुद नाफा ७ अर्ब ३३ करोड

नेपाल टेलिकमले ७ अर्ब ३३ करोड मुनाफा आर्जन गरेको छ । बिहीबार काठमाडौंमा आयोजित सो कम्पनीको १४औं वार्षिक साधारणसभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले कम्पनीले ७ अर्ब ३३ करोड खुद नाफा...

नेतृत्‍वमा दुरसञ्चार बुझेको व्यक्ति हुनुपर्ने भन्दै टेलिकमका कर्मचारी धर्नामा
नेतृत्‍वमा दुरसञ्चार बुझेको व्यक्ति हुनुपर्ने भन्दै टेलिकमका कर्मचारी धर्नामा

नयाँ नेतृत्व चयनका विषयमा नेपाल टेलिकमका कर्मचारीहरू धर्ना बसेका छन् । टेलिकमको मुख्य कार्यालय भद्रकालीमा बुधबार बिहान ११ बजेदेखि टेलिकममा कार्यरत कर्मचारीहरू धर्ना बसेका हुन् । उनीहरूले टेलिकमको नयाँ नेतृत्वमा दुरसञ्चार बुझेको व्यक्ति चयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।...

टेलिकमले ल्यायो आकर्षक अफर, अब २६५ रुपैयाँ तिरेर ५०० मिनेट कुरा गर्न सकिने
टेलिकमले ल्यायो आकर्षक अफर, अब २६५ रुपैयाँ तिरेर ५०० मिनेट कुरा गर्न सकिने

नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने गरी आकर्षक प्याकेजको घोषणा गरेको छ । नयाँ व्यवस्था अनुसार टेलिकमले जुनसुकै नेटवर्कमा ५०० मिनेटसम्म कुराकानी गर्न सकिने गरी प्रिपेडमा २८ दिनको प्याक ल्याएको छ ।  जसको मूल्य २६५ रुपैयाँ तय...

टेलिकम र जीवन विकास लघुवित्तको सेयरमूल्य समायोजन
टेलिकम र जीवन विकास लघुवित्तको सेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बिहीबार नेपाल टेलिकम र जीवन विकास लघुवित्त कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले नेपाल टेलिकमकोे २० प्रतिशत बोनस सेयरको समायोजन पछि सेयरमूल्य १ हजार २२० दशमलव ८३ रुपैयाँ तोकेको छ । कम्पनीको बिहीवार १ हजार...

नेपाल टेलिकमले ल्यायो होली विशेष डाटा अफर
नेपाल टेलिकमले ल्यायो होली विशेष डाटा अफर

मुलुकभरी मनाइने फागु पर्व (Holi Festiva)को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर (Holi Offer) ल्याएको छ । यो अफरअन्तर्गत ६९ रुपैयाँमा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा, ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिन र २९४ रुपैयाँमा २० जीबी...

नेपाल टेलिकमले पहिलोपटक बोनस सेयर दिँदै
नेपाल टेलिकमले पहिलोपटक बोनस सेयर दिँदै

दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले लाभांश घोषणा गरेको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले सेयरधनीलाई पहिलोपटक बोनस सेयर प्रस्ताव गरेको छ । १५...