गृहपृष्ठ Tag: नेपाल टेलिकम

नेपाल टेलिकमले ४० प्रतिशत लाभांश बाँड्ने, चैत २४ गते एजीएम आह्वान
नेपाल टेलिकमले ४० प्रतिशत लाभांश बाँड्ने, चैत २४ गते एजीएम आह्वान

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट पहिलो पटक चुक्ता पूँजीकाे २० प्रतिशत बोनस सेयरसहित कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनकिो फागुन ३० गते सम्पन्न सञ्चालक समितिको बैठकले अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि...