गृहपृष्ठ Tag: Nepal_Telecome
नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने गरी आकर्षक प्याकेजको घोषणा गरेको छ । नयाँ व्यवस्था अनुसार टेलिकमले जुनसुकै नेटवर्कमा ५०० मिनेटसम्म कुराकानी गर्न सकिने गरी प्रिपेडमा २८ दिनको प्याक ल्याएको छ । जसको मूल्य २६५ रुपैयाँ तय...
मुलुकभरी मनाइने फागु पर्व (Holi Festiva)को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर (Holi Offer) ल्याएको छ । यो अफरअन्तर्गत ६९ रुपैयाँमा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा, ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिन र २९४ रुपैयाँमा २० जीबी...
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट पहिलो पटक चुक्ता पूँजीकाे २० प्रतिशत बोनस सेयरसहित कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनकिो फागुन ३० गते सम्पन्न सञ्चालक समितिको बैठकले अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि...












