गृहपृष्ठ Tag: Nepal_Telecom
नेपाल टेलिकमको एपमा सेवाग्राहीहरुका लागि उपयोगी हुने सुविधाहरु प्रयोग गर्न सकिने गरी अपडेट गरिएको छ । नेपाल टेलिकम एपमार्फत सेवाग्राहीले पहिलेदेखि नै विभिन्न सुविधा प्रयोग गर्दै आएकोमा अब एफटीटीएच सेवाका लागि आवश्यक पोर्टल थप गरिएको हो । त्यस्तै ‘नमस्ते पे’मार्फत रिचार्ज समेत गर्न...
यही वैशाख १९ गतेमा मनाइने चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा नेपाल टेलिकमले अफर उपलब्ध गराउने भएको छ । कम्पनीका अनुसार दिवसका अवसरमा ग्राहकलाई अनलिमिटेड डाटा र भ्वाइस सहितको कम्बो प्याक, डाटा प्याक र बोनस अन रिचार्ज उपलब्ध...
नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने ‘अल टाइम अल नेट भ्वाइस प्याक’ सहितको स्प्रिङ अफर ल्याएको छ । टेलिकमले सो अफर यही वैशाख ५ गतेदेखि उपलब्ध गराउने जनाएको छ । यसमा कम्पनीले ५९९ देखि १४९९ रूपैयाँसम्मका सजिलो अनलिमिटेड...
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । नेपाल टेलिकमले अनलिमिटेड डेटा र भ्वाइस सहितको नयाँ वर्ष अफर सार्वजनिक गरेको हो । यो अफर चैत २९ देखि वैशाख ३ गतेसम्म उपलब्ध हुनेछ । अफरअन्तर्गत २४ घण्टासम्म...
नेपाल टेलिकमले ७ अर्ब ३३ करोड मुनाफा आर्जन गरेको छ । बिहीबार काठमाडौंमा आयोजित सो कम्पनीको १४औं वार्षिक साधारणसभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले कम्पनीले ७ अर्ब ३३ करोड खुद नाफा...












