गृहपृष्ठ Tag: नेकपा (एकीकृत समाजवादी)

स्रष्टाले विकृतिविरुद्ध सिर्जना गर्नुपर्छ : अध्यक्ष नेपाल
स्रष्टाले विकृतिविरुद्ध सिर्जना गर्नुपर्छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं माधवकुमार नेपालले साहित्य र संस्कृतिले परिवर्तनको अग्रपङ्क्तिको प्रतिनिधित्व गर्ने बताएका छन् । एकीकृत समाजवादी निकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घ (समाजवादी) को चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सङ्गीत र साहित्य क्षेत्र नागरिकमा उत्प्रेरणा र...

राष्ट्रपति पदका लागि राजनीतिक व्यक्ति उम्मेदवार हुनुपर्छ : नेता खनाल
राष्ट्रपति पदका लागि राजनीतिक व्यक्ति उम्मेदवार हुनुपर्छ : नेता खनाल

नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिको उम्मेदवारमा राजनीतिक व्यक्ति हुनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, “स्वतन्त्र व्यक्तिले राष्ट्रपतिको गरिमालाई थाम्न सक्दैनन् ।” उनले संविधानले परिकल्पना गरेको मापदण्डमा आधारित भएर...

एकीकृत सरकारी कर्मचारी सङ्गठनको अधिवेशन हुने
एकीकृत सरकारी कर्मचारी सङ्गठनको अधिवेशन हुने

नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी सङ्गठनको आगामी फागुन २६ र २७ गते काठमाडौँमा प्रथम राष्ट्रिय अधिवेशन हुने भएको छ । निजामती कर्मचारीको सेवा, सुविधाका साथै हकहित अधिकारको संरक्षणका क्षेत्रमा क्रियाशील उक्त सङ्गठनले अधिवेशनमा नयाँ नेतृत्वका लागि निर्वाचन गर्नेछ...

नेकपा एसको केन्द्रीय कमिटीको बैठक सुरु
नेकपा एसको केन्द्रीय कमिटीको बैठक सुरु

नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक सुरु भएको छ । शनिबारबाट राजधानीमा सुरु भएको उक्त बैठक अहिले बिहान ८ बजेबाट पुनः सुरु भएको हो । विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा बैठकमा नेताहरूले धारणा राख्ने क्रम...

नेकपा एकीकृतकाे केन्द्रीय कमिटी बैठक : यस्ताे छ अध्यक्ष नेपालकाे प्रतिवेदन
नेकपा एकीकृतकाे केन्द्रीय कमिटी बैठक : यस्ताे छ अध्यक्ष नेपालकाे प्रतिवेदन

नेकपा एकीकृत समाजवादीकाे केन्द्रीय कमिटीकाे बैठक सुरु भएको छ । बालकुमारीस्थित कान्तिपुर गार्डेनमा बिहान ११ बजेपछि सुरु भएको बैठकमा पार्टी अध्यक्ष माधव नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । प्रतिवेदनमा नेकपा एमाले दक्षिणपन्थी अवसरवादी र नेकपा माओवादी ढुलमुले भएको आरोप...

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै
एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले देशको आर्थिक संकटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई ज्ञापन पत्र बुझाउने भएको छ । आज बिहान ९ बजे एकीकृत समाजवादीका अध्यक्ष नेपालको नेतृत्वमा रहने प्रतिनिधि मण्डलले मुलुकको पछिल्लो आर्थिक संकटबारे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउन...

एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक सुरु
एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक सुरु

नेकपा एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक सुरु भएको छ । जारी बैठकमा आगामी राजनीतिक रणनीतिका विषयमा छलफल हुने नेताहरुले जानकारी दिए । कांग्रेस सहितको गठबन्धन तोडिएको र एमालेसँग मिलेर माओवादी केन्द्रले सरकार बनाएपछि तय गर्नुपर्ने राजनीतिक रणनीतिसहितका विषयमा बैठकमा छलफल हुनेछ...

सरकारबारे निर्णय गर्न आज एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक
सरकारबारे निर्णय गर्न आज एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक

नेकपा (एकीकृत समाजवादी)को पोलिटब्यूरो बैठक आज बस्दैछ । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आज बिहान ११ बजे पार्टी कार्यालयमा बैठक बस्दैछ । यसअघि दुई दिन बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने वा नजाने तथा सरकारलाई समर्थन मात्रै...

एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक
एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक

नेकपा एकीकृत समाजवादी पार्टीले पनि नेता चयन गर्नका लागि आज संसदीय दलको बैठक बोलाएको छ । बिहान ११ बजे पार्टी कार्यालय आलोकनगरमा बस्ने बैठकले दलको नेता चयन गर्ने श्रम मन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुवँरले जानकारी दिए ।...

‘देशले साझा सहमतिको विन्दु खोजेको छ’
‘देशले साझा सहमतिको विन्दु खोजेको छ’

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको बताएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका-५ सूर्यनगरमा सूर्यनगर टोल विकास समाजले आज आयोजना गरेको नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यलाई बधाई, शुभकामना तथा चियापान कार्यक्रममा उनले देशले...