गृहपृष्ठ Tag: नेकपा (एकीकृत समाजवादी)
नेकपा (एकीकृत समाजवादी)को दसौँ राष्ट्रिय महाधिवेशनको निर्वाचन निर्देशिका सार्वजनिक भएको छ । काठमाडौँको कमलादीमा जारी एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनको चौथो दिन बुधबार निर्वाचन निर्देशिका सार्वजनिक भएको हो । पार्टीको अनुशासन र लेखापरीक्षण कमिटीले निर्वाचन निर्देशिका २०८१ तय गरिएको छ...
नेकपा एकीकृत समाजवादीले भोलिबाट हुने दशौँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताएको छ। आज पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको एकीकृत समाजवादीका एक नेताले बताएका हुन् । पार्टी महासचिव घनश्याम भुसालका अनुसार, भिर्कुटी मण्डपमा भेला भई ११:३० बजेबाट कार्यक्रम सुरु हुनेछ। महाधिवेशनमा १८४७...
नेकपा एकीकृत समाजवादीको केन्द्रिय समितिको बैठक बस्दैछ। गत मंगलबारवाट सुरू भएको केन्द्रिय समिति बैठकमा आज पनि बाँकी केन्द्रिय सदस्यहरुले आ-आफ्नो धारणा राख्नेछन्। हिजोको बैठकमा ८१ जनाले आ-आफ्नो धारणा राखेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत...
नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक यही साउन २० र २१ गते काठमाडौंमा बस्ने भएको छ । बैठकले पार्टीको महाधिवेशनको मिति र स्थान तय गर्ने जनाइएको छ । आगामी माघ महिनामा पार्टीको महाधिवेशन सम्पन्न गरी देशभर संगठनलाई थप विस्तार...
नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । बैठक आज दिउँसो २ बजे बस्ने भएकाे हाे । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । सरकारमा पार्टीकाे सहभागिताबारे र पछिल्लाे समय पार्टीभित्रै उठेका विवादहरूबारे पनि समीक्षा हुने नेताहरूले बताएका...
नेकपा एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन भएका छन् । सोमबार बसेको नेकपा एसको संसदीय दलको बैठकले सांसद चौधरीलाई प्रमुख सचेतकमा चयन गरेको हो । उनी पूर्वमन्त्रीसमेत हुन् । नेकपा एसको पोलिटब्युरो सदस्य चौधरी दाङ क्षेत्र नम्बर १ बाट...
नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेकाे हाे । बैठकले संसदमा सत्तापक्षको बेन्चमा बस्ने निर्णयसमेत गरेको हो । पार्टी उपमहासचिव तथा प्रचार विभाग...
नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले पौडेललाई मतदान गर्ने निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनले भने, 'आठ दलका राष्ट्रपति...
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी हुने बताएका छन् । पार्टी प्रशिक्षणको लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत आएका अध्यक्ष नेपालले यहाँ पत्रकारहरुसँग कुरा गर्दै संविधानको रक्षाका लागि पहिले नै बनेको गठबन्धन पुनः...














