गृहपृष्ठ एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक सुरु

एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक सुरु

एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक सुरु

नेकपा एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक सुरु भएको छ । जारी बैठकमा आगामी राजनीतिक रणनीतिका विषयमा छलफल हुने नेताहरुले जानकारी दिए ।

कांग्रेस सहितको गठबन्धन तोडिएको र एमालेसँग मिलेर माओवादी केन्द्रले सरकार बनाएपछि तय गर्नुपर्ने राजनीतिक रणनीतिसहितका विषयमा बैठकमा छलफल हुनेछ ।

प्रकाशित समय : १३:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु