गृहपृष्ठ Tag: चट्याङ

चट्याङले हुम्लाको रिपगाउँमा ५० बाख्रा मरे
चट्याङले हुम्लाको रिपगाउँमा ५० बाख्रा मरे

हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको रिपगाउँमा चट्याङ लागेर ठूलो संख्यामा बाख्रा मरेका छन् । चट्याङले सर्केगाडको वडा नं २ का ५० भन्दा बढी बाख्रा मरेका छन् भने एक जना घाइते भएका छन् । रिपको खानी भन्ने स्थानको खर्कमा बाख्रा लगेका...

ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते
ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

ताप्लेजुङमा चट्याङ लागेर बिहीबार एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका-२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन् । मकै गोड्ने क्रममा चट्याङ लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...

एकैदिन चट्याङ लागेर २ जनाको मृत्यु, १९ जना घाइते
एकैदिन चट्याङ लागेर २ जनाको मृत्यु, १९ जना घाइते

एकैदिन देशका विभिन्न स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार  बागलुङ, मकवानपुर, चितवन, सोलुखुम्बु, दैलेख र अछाम बुधबार चट्याङ लागेर उनीहरुको मृत्यु तथा घाइते भएका...

चितवनमा चट्याङ लागेर १४ रोपाहार घाइते
चितवनमा चट्याङ लागेर १४ रोपाहार घाइते

चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् । कालिका-८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । सोही क्रममा हुरी, बतास...

एकैदिन चट्याङ लागेर दुईको मृत्यु, १३ जना घाइते
एकैदिन चट्याङ लागेर दुईको मृत्यु, १३ जना घाइते

एकैदिन देशका विभिन्न स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्युठान, दैलेख र रुकुम पश्चिमका विभिन्न स्थानमा सोमबार चट्याङ लागेर उनीहरुको मृत्यु तथा घाइते भएका...

प्यूठानमा चट्याङ लागेर घाइते भएका दुई बालकको मृत्यु
प्यूठानमा चट्याङ लागेर घाइते भएका दुई बालकको मृत्यु

सोमबार राति परेको चट्याङ लागेर घाइते भएका ऐरावती गाउँपालिका-६ जुलीकोटका दुई बालकको मृत्यु भयको छ । चट्याङ लागेर घाइते भएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको र उनीहरूको उपचारकै क्रममा मृत्यु भएको जिल्ला अस्पताल प्यूठानले जनाएको छ ।...

चट्याङ लागेर बालकको मृत्यु
चट्याङ लागेर बालकको मृत्यु

बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका राप्तीसोनारी-३ नारायणपुरका ६ वर्षीय अभिषेक थारूको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा गए राति मृत्यु भएको डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । थारुसँगै रहेका सोही ठाउँका २२...

चट्याङ लागेर सप्तरीमा दुई जनाको मृत्यु
चट्याङ लागेर सप्तरीमा दुई जनाको मृत्यु

वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको बोदेबर्साइन नगरपालिका–३ मधुवनमा आज दुई जनाको मृत्यु भएको छ ।  गाईवस्तु चराउन गएका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादवलाई चट्याङ लागेर मृत्यु भएको डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । वर्षा भइरहेको बेला एउटै...

चट्याङ लागेर महिलाको मृत्य
चट्याङ लागेर महिलाको मृत्य

उदयपुर जिल्लाको कटारी नगरपालिका-११ गोठडाँडामा आइतबार दिउँसो वर्षासँगै परेको चट्याङबाट एक महिलाको मृत्यु भएको छ । कटारी इलाका प्रहरी कार्यलयका अनुसार चट्याङ लागेर गोठडाँडा बस्ने वर्ष ४५ को भक्तकुमारी बुढाथोकी मृत्यु भएको हो । आइतबार दिउँसो हावाहुरी र वर्षासहित चट्याङ...

देशभर चट्याङसहित वर्षाको सम्भावना
देशभर चट्याङसहित वर्षाको सम्भावना

देशका धेरैजसाे स्थानमा आज पनि पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।...