गृहपृष्ठ Tag: चट्याङ

मेघगर्जनसहित चट्याङ, वर्षा र हावाहुरीकाे सम्भावना, सतर्क रहन अनुराेध
मेघगर्जनसहित चट्याङ, वर्षा र हावाहुरीकाे सम्भावना, सतर्क रहन अनुराेध

केही प्रदेशमा आज पनि वर्षाकाे सम्भावना रहेको छ । प्रदेश-१, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी...

यी ४ प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
यी ४ प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आज देशको पहाडी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । स्थानीय वायुका साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको आज पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य...

आसाममा चट्याङ लागेर १४ को मृत्यु
आसाममा चट्याङ लागेर १४ को मृत्यु

भारतको आसाम राज्यमा चट्याङ लागेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । आइतबार यहाँ आएको भिषण वर्षा र चट्याङमा परेर ती नागरिकको ज्यान गएको बताइएको छ । आसाममा शुक्रबारदेखि व्यापक वर्षा भएको छ । वर्षासँगै हावाहुरी पनि आएको...

मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना
मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना

देशका विभिन्न भागमा आज वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा...

मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना
मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना

देशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका उच्च पहाडी र हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश नं १,...