गृहपृष्ठ Tag: हावाहुरी
शुक्रबार साँझ आएको हावाहुरीका कारण मृत्यु भएका तीन जनाको सनाखत भएको छ । हावाहुरीले रुख ढाल्दा च्यापिएर एउटा अटो र एउटा म्याजिकमा सवार तीन जनाको मृत्यु भएको थियो । यससँगै जिल्लाका विभिन्न क्षेत्रमा हावाहुरीका कारण ठूलो क्षति भएको छ ।...
शुक्रबार साँझ अचानक आएकाे हावाहुरीले पाेल ढालेका कारण चितवनकाे सदरमुकाम भरतपुर क्षेत्रमा विद्युत अवरुद्ध भएको छ ।नेपाल विद्युत प्राधिकरण भरतपुर शाखाका इन्जिनियर राजेन्द्र पाैडेलले महानगरकाे चनाैली सबस्टेशनले दिने बाहेककाे क्षेत्रमा विजुली नभएकाे बताए । महानगरकाे पश्चिमी क्षेत्रमा खासै समस्या नभए...
केही प्रदेशमा आज पनि वर्षाकाे सम्भावना रहेको छ । प्रदेश-१, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी...














