nmb bank

गृहपृष्ठ Tag: राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले मनायाे ग्लोबल मनी विक, १० हजार बढीलाई वित्तीय ज्ञान
राष्ट्रिय वाणिज्य बैंकले मनायाे ग्लोबल मनी विक, १० हजार बढीलाई वित्तीय ज्ञान

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्लोबल मनी विकको अवसरमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ । देशभर विभिन्न १३४ शाखा कार्यालयमार्फत १० हजारभन्दा बढी युवा विद्यार्थी, कर्मचारी, मजदुर, कृषकहरुमाझ वित्तीय चेतना अभिवृद्धि कार्यक्रम आयोजना गरिएको बैंकले जनाएकाे छ । बैंकले...

राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिटबीच भुक्तानीसम्बन्धी सम्झाैता
राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिटबीच भुक्तानीसम्बन्धी सम्झाैता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच सम्झौता भएको छ । बैंक र रेमिटबीच वैदेशिक रेमिटान्स बैंकिङ च्यानलमार्फत भुक्तानी गर्नेसम्बन्धी सम्झौता भएको हो । सम्झौता पत्रमा नेपाल रेमिट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी...

राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिटबीच सम्झौता
राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिटबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेशनल प्रालिबीच वैदेशिक रेमिट्रयान्स बैंकिङ च्यानलमार्फत भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गरेका छन् ।...

वाणिज्य बैंकमा ‘आरबीबी डिजिटल संसार’ शुरु
वाणिज्य बैंकमा ‘आरबीबी डिजिटल संसार’ शुरु

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ५८ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकले ‘आरबीबी डिजिटल संसार’ सेवासमेत शुरु गरेको छ । आज आयोजित वार्षिकोत्सव कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) किरणकुमार श्रेष्ठले अहिले नेपाली बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य...

राष्ट्रिय वाणिज्य बैंकका पाँचवटा शाखा कार्यालय उद्घाटन
राष्ट्रिय वाणिज्य बैंकका पाँचवटा शाखा कार्यालय उद्घाटन

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एकैपटक पाँच वटा शाखा कार्यालयको उद्घाटन गरिएको छ । प्रदेश नं. १ स्थित शाखा कार्यालय ताप्लेजुङ, शाखा कार्यालय तेह्रथुम, शाखा कार्यालय धुलाबारी, मधेस प्रदेशस्थित शाखा कार्यालय मलंगवा र बागमती प्रदेशस्थित शाखा कार्यालय रसुवाको शनिवार उद्घाटन गरिएको...

राष्ट्रिय वाणिज्य बैंकले पायो अवार्ड
राष्ट्रिय वाणिज्य बैंकले पायो अवार्ड

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाडौंमा सम्पन्न भएको एशियन पेन्ट्स ‘न्यू बिज बिजनेश कन्क्लेभ एण्ड अवार्डस्’ कार्यक्रममा ‘बेस्ट म्यानेज्ड कमर्सियल बैंक अफ द इयर २०२२’को अवार्ड प्राप्त गरेको छ । सो अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ग्रहण...

राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब बढी
राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब बढी

खुद ब्याज आम्दानी वृद्धिसँगै सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन रकमबाट राइटब्याक गर्दा राष्ट्रिय वाणिज्य बैंकको नाफा बढेको छ । बैंकले गत आर्थिक वर्षमा ५ अर्ब भन्दा बढी मुनाफा आर्जन गरेको छ । शुक्रबार बैंकले आर्थिक वर्ष २०७८/७९ मा पाँच अर्ब...

३७.३८ प्रतिशतले बढ्यो राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा, अन्यको अवस्था कस्तो ?
३७.३८ प्रतिशतले बढ्यो राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा, अन्यको अवस्था कस्तो ?

राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ३७.३८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकको खुद नाफा ५ अर्ब २१ करोड ४२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा बैंकले ३ अर्ब ७९ करोड ५४ लाख...

गौतमबुद्ध विमानस्थलमा राष्ट्रिय वाणिज्य बैंककाे ५ काउन्टर सञ्चालन
गौतमबुद्ध विमानस्थलमा राष्ट्रिय वाणिज्य बैंककाे ५ काउन्टर सञ्चालन

सोमबारदेखि व्यावसायिक सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ । बैंकले विमानस्थलमा सम्पूर्ण बैंकिङ कारोबार गर्नको लागि विमानस्थलमा सेवा विस्तार गरेको हाे । यात्रु र सेवाग्राहीलाई आवश्यक पर्ने सम्पूर्ण बैंकिङ सेवासुविधा प्रवाह गर्न...